• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ ।

युनिभर्सिटी अफ अक्सफोर्ड, डरहम युनिभर्सिटी र टोरन्टो विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले यो अचम्मको खोज गरेको हो। उनीहरूले पृथ्वीको महाद्वीपीय क्रस्ट अर्थात सतहको गहिराइमा हाइड्रोजनको ठूलो भण्डार लुकेको बताएको छ । यो खोजले ऊर्जाको क्षेत्रमा नयाँ अध्याय खोलेको छ ।

हाइड्रोजनलाई भविष्यको ‘हरियो इन्धन’ भनिन्छ। जब यो जलाइन्छ, केवल पानी उत्पादन हुन्छ, धुवाँ वा सिओ टु केही पनि निस्कदैन् । यही कारणले गर्दा यसलाई जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा प्रभावकारी हतियार मानिएको छ । हामीले अहिलेसम्म प्रयोग गरेको हाइड्रोजन, यो प्रायः कोइला वा ग्याँसबाट बनेको हुन्छ।

यसको मतलब त्यसले आफैं प्रदूषण फैलाइरहेका छन् । तर पृथ्वी भित्र पाइएको हाइड्रोजन पूर्णतया प्राकृतिक हुन्छ। यसलाई ‘सेतो हाइड्रोजन’ भनिन्छ। यो ग्याँस तेल वा ग्याँसजस्ता ठूला भण्डारहरूमा भण्डारण गरिएको हुन्न । यो बिस्तारै चट्टान र पानीको रासायनिक प्रतिक्रियाद्वारा बनेको हुन्छ र तल गाडिएर जम्मा हुन्छ।

वैज्ञानिकहरूले क्यानडाको पुरानो चट्टानी क्षेत्र ‘क्यानेडियन शिल्ड’ मा यस्ता ठाउँहरूको नक्सा बनाएका छन्। जहाँ जमिन मुनिबाट हाइड्रोजन निस्कन्न सक्छ। अब यो अनुमान गरिएको छ कि त्यस्ता स्थानहरू संसारभर फैलिएको हुन सक्छ र केवल क्यानाडा वा एक क्षेत्रमा मात्रै अब सीमित छैन।

अवश्य पनि,तर यो त्यति सजिलो छैन। यसलाई निकासी गर्न परम्परागत तेल ग्यास ड्रिलिंगजस्तो काम हुँदैन । यसका लागि नयाँ प्रविधि, सटीक नक्साङ्कन र संवेदनशीलता आवश्यक पर्नेछ। वैज्ञानिकहरु अब हाइड्रोजन कहाँ बन्छ ? भनेर पत्ता लगाउन यस्तो प्रविधिमा काम गरिरहेका छन्। यो कसरी बन्छ र कहाँ जम्मा हुन्छ ? जसरी हामी हिलियम निकाल्छौं।

अचम्मको कुरा के छ भने पृथ्वी मुनि केहि ब्याक्टेरियाहरु छन्, जसले निरन्तर हाइड्रोजन खान्छन् । यसको मतलब कुनै ठाउँमा ब्याक्टेरिया बढी भएमा हाइड्रोजन त्यहाँ रहन सक्दैन । तसर्थ, वैज्ञानिकहरूले यस्तो स्थान खोज्नु पर्नेछ, जहाँ यो ग्याँस सुरक्षित रूपमा भण्डारण भएर बसेको होस र समयसँगै गायब हुन नसकोस् ।

वैज्ञानिकहरू भन्छन् कि यदि यी स्रोतहरू पत्ता लगाइयो र सही तरिकाले निकालियो भने यो जीवाश्मा इन्धनको राम्रो र दिगो विकल्प हुन सक्छ। एक अनुमानका अनुसार यो भण्डारले आगामी १.७ लाख वर्षको लागि सम्पूर्ण विश्वको हाइड्रोजनको माग पूरा गर्न सक्छ । र, यो यस्तो समयमा खोजिएको छ कि जब २०५० सम्म हाइड्रोजनको खपत ६ गुणा बढ्नेवाला छ।

यस खोजसँग सम्बद्ध वैज्ञानिकहरूले ‘स्नोफक्स डिस्कभरी लिमिटेड’ नामक कम्पनी बनाएका छन्। यो कम्पनीले अब स्याटेलाइट डाटा र भूगर्भीय अनुसन्धानका माध्यमबाट व्यावसायिक रूपमा हाइड्रोजन निकाल्न सकिने ठाउँहरू पत्ता लगाउने काम गर्नेछ ।

Previous Post

अर्थ मन्त्रालय प्रवेशमा कडाई, मन्त्री र कर्मचारी रातैभरि

Next Post

विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In