• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शशांक कोइराला आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने

metakhabar by metakhabar
१० जेष्ठ २०८२,
0
शशांक कोइराला आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् । उनलाई भेट्न निवासमा पुगेको नेपाल प्रजातन्त्र सेनानी संघको टोलीसँग उनले १५ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै साथ दिनका लागि आग्रह गरेका हुन् ।

भेटका क्रममा प्रजातन्त्र सेनानीहरूले अहिले पार्टी बिग्रिएको गुनासो गर्दै पार्टी बचाउनका लागि अब सभापतिमा अघि बढ्न उनीसँग आग्रह गरेका थिए । ‘१५ औं महाधिवेशनमा सभापति उठ्छु । तपाईंहरूको दरिलो साथ चाहियो,’ जवाफमा उनले भने ।

भेटका क्रममा उनले प्रजातन्त्र सेनानीहरूले देशमा लोकतन्त्र ल्याउनलाई ठुलो योगदान नै नेपाल प्रजातन्त्र सेनानी संघको रहेको भन्दै राज्यले सम्मान गर्नुपर्नेमा त्यसो हुन नसके भन्दै असन्तुष्टि जनाएका थिए । प्रजातन्त्र सेनानीहरूसँग उनले प्रजातन्त्रको सुदृढीकरण, प्रजातन्त्र सेनानीहरूको सम्मान र पुराना नेता कार्यकर्ताको संरक्षण र अवसरमा समान सहभागिताका लागि पनि आफूले नेतृत्व गर्न चाहेको कोइरालाले बताए ।

काठमाडौंमा बसेको संघको २ दिनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष बालकृष्ण दाहालले पार्टीमा वडा तहदेखि प्रजातन्त्र सेनानीहरूको प्रतिनिधित्व सुनिश्चितत सहितको मागपत्र पनि कोइरालालाई हस्तान्तरण गरे ।

Previous Post

रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

Next Post

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In