• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाको ३ तारे बन्न खोजेका जर्नेल बानियाका लागि सेनापति दाहिने नभएपछि अवकाश

metakhabar by metakhabar
९ जेष्ठ २०८२,
0
सेनाको ३ तारे बन्न खोजेका जर्नेल बानियाका लागि सेनापति दाहिने नभएपछि अवकाश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेनामा अर्का एक जर्नेललाई प्रधानसेनापति अशोकराज सिग्देलले पदावधि थप नगरेर अवकाशमा पठाएका छन् ।

सेनापतिले उपरथी दिपक कुमार बानियाको पदावधि थप नगर्दै घर पठाएका हुन् । उनको ३ वर्षको अवधि पूरा हुन १५ दिन बाँकी रहँदै प्रधानसेनापति सिग्देलको निर्देशनमा अवकाशपत्र थमाइएको छ ।

उपरथीको पदावधि थप गर्ने/नगर्ने विषय प्रधानसेनापतिमा निर्भर रहन्छ । सामान्यतया उमेर र कार्यसम्पादन राम्रो भएको अवस्थामा पदावधि थप गर्ने प्रचलन भए पनि पछिल्लो समय प्रधानसेनापतिहरूले यसैलाई प्रतिशोध साँध्ने हतियार बनाउने गरेका छन् ।

यसअघिका प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र प्रभुराम शर्माले समेत अनुज बस्नेत, देव सुवेदी र अनन्त कार्की लगायतलाई विभिन्न आरोप लगाएर उपरथीबाटै अवकाशमा पठाएका थिए । अहिले सिग्देलले समेत २ जना जर्नेललाई अवकाशमा पठाइसकेका छन् ।

यद्यपि यसबारे अहिलेसम्म सेनाको कुनै आधिकारिक धारणा आएको छैन ।

उपरथी बानियाको पदावधि थप भएको अवस्थामा उनी ३ तारे जर्नेल हुने पक्कापक्की थियो । सेनामा उपरथीको नियमित पदावधि ३ वर्ष र उमेर रहेको अवस्थामा अरु २ वर्ष थप्न सक्ने प्रावधान छ ।

बानियाको पदावधि किन थप भएन भन्ने नखुेले पनि सेनापतिले उनको पदावधि थप्न नखोजेको सैनिक स्रोतको दाबी छ । बानिया यसअघि सिग्देल निकट भएको चर्चा थियो । तर पछिल्लो समय उनी बानियाको कामसँग सन्तुष्ट नभएको बताइन्छ ।

सिग्देल प्रधानसेनापति नियुक्त भएपछि ३ तारेको लाइनमा रहेका बाबुराम श्रेष्ठलाई समेत पदबाट हटाइएको थियो । उनीमाथि समेत आर्थिक अनुशासनको आरोप लगाइएको थियो । श्रेष्ठले सिग्देललाई फालेर आफू प्रधानसेनापति बन्न लागेको आरोप थियो । पछि सिग्देल प्रधानसेनापति भएसँगै उनलाई नजरबन्दमा नै राखेर छानबिन अघि बढेको थियो ।

सेनाको कार्यरथी विभाग प्रमुख रहेका उपरथी बानियाको पदावधि थप नभएसँगै उपरथीहरू गणेश श्रेष्ठ वा विष्णु रावतमध्ये १ जना ३ तारे बन्ने लाइनमा पुगेका छन् । श्रेष्ठ अहिले सेनाको सम्भाररथी विभाग प्रमुख छन् । त्यति मात्र होइन, यसले सेनापतिको कोर टीममा रहेका सहायक रथीहरू पूर्ण खत्री, ध्रुव कार्की र विष्णु खड्कालाई समेत २ तारे बन्ने बाटो खुलेको छ ।

Previous Post

ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न किन लगाए रोक ?

Next Post

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
Load More
Next Post
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In