• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्लाहीमा तस्लीम अन्सारीमाथि अमानवीय हमला, सुंगुरको खोरमा थुनेर कुटपिट, १० जना पक्राउ

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
सर्लाहीमा तस्लीम अन्सारीमाथि अमानवीय हमला, सुंगुरको खोरमा थुनेर कुटपिट, १० जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्लाही जिल्लामा एकजना मुस्लिम समुदायका तस्लीम अन्सारीमाथि अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। विवाहको तयारीका क्रममा गरगहना बनाउने विषयमा विवाद हुँदा उनलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरिएको हो।

पर्सा गाउँपालिका–५ निवासी अन्सारीले छोरीको बिहेमा लगाइने गहना अर्का सुन व्यवसायीमार्फत बनाउने निर्णय गरेका थिए। सोही विषयलाई लिएर स्थानिय सुनचाँदी व्यापारी राजेन्द्र साह सोनारले अन्य व्यक्तिहरूको सहयोगमा अन्सारीलाई अपमानजनक तरिकाले कुटपिट गरेका हुन्।

घटनाको जानकारी पाएपछि सर्लाही प्रहरीले तत्काल कारबाही गर्दै १० जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह, अन्सारीका आफन्तहरूसहित अन्य स्थानीय युवाहरू छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार, घटनाको अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अघि बढाइनेछ।

यो घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्, जसले सर्वसाधारणमा आक्रोश फैलाएको छ। स्थानीयले यो घटनालाई धार्मिक र मानवीय मर्यादाविरुद्धको कार्य भन्दै दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।

पीडितका छोरा कौशर अन्सारी भन्छन्, हाम्रो धर्म अनुसार सुंगुर अपवित्र मानिन्छ, त्यस्तो खोरमा राखेर बाबुलाई पिट्नु हाम्रो आत्मसम्मानमाथिको ठेस हो।

Previous Post

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

Next Post

प्रधानमन्त्रीद्वारा दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई बधाई

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्रीद्वारा दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई बधाई

प्रधानमन्त्रीद्वारा दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई बधाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In