• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिमा क्षेत्रमा शान्ति भएमात्र चीनसँगको सम्बन्ध सुधार हुने भारतकाे अडान

by
१ माघ २०७९,
0
सिमा क्षेत्रमा शान्ति भएमात्र चीनसँगको सम्बन्ध सुधार हुने भारतकाे अडान

www.borderlens.com/

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्लीः भारतका विदेश मन्त्रालयका प्रवक्ताले चीनसँगको भारतको सम्बन्धको समग्र विकासका लागि वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति हुनु पर्ने बताएका छन् । चीन र भारतको एलएसीमा हालको सीमा तनावलाई कम गर्न चिनियाँ विदेशमन्त्री पनि इच्छुक देखिएका छन् ।

भारतको लामो समयदेखिको विश्वासमा जोड दिँदै प्रवक्ता बागचीले द्विपक्षीय सम्बन्धको विकासका लागि सीमा क्षेत्रमा शान्ती कायम गर्न आवश्यक रहेको बताए ।
भारत र चीन दुवै आफ्नो साझा सीमाको तनाव कम गर्न र शान्तिको रक्षाका लागि काम गर्न तयार रहेको चिनियाँ विदेशमन्त्रीको भनाई छ । भारत र चीनबीच पूर्वी लद्दाखमा साढे दुई वर्षदेखि सीमा विवाद चलिरहेको छ । यस्तै, २०२० मा गलवान उपत्यकामा भएको घातक झडपपछि माहोल थप तनावग्रस्त भएको हो ।

भारतका विदेश मन्त्रालयका प्रवक्ताले सीमा क्षेत्रमा शान्ति स्थापना नभएसम्म सम्बन्ध सामान्य हुन नसक्ने भारतको अडान रहेको बताएका छन् । विवादित क्षेत्रमा चीनले निर्माण गरिरहेको पूर्वाधारको बारेमा प्रवक्ताले आफ्नो क्षेत्रको रक्षा भारतले गरिरहेको बताए । उनले भारत र चीनबीच सैन्य र कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए । बागचीले दुवै पक्षले सामान्य स्थितिमा फर्किने र सीमामा तनाव कम गर्नेमा ध्यान केन्द्रित भएको बताएका छन् ।

Previous Post

अमेरिकाको न्यू जर्सी, ओहायो राज्यद्वारा चिनियाँ एप टिकटक प्रतिबन्ध

Next Post

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
आज माघे संक्रान्ति, सार्वजनिक बिदा

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In