• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    यस्तो छ आजको मौसम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीका सभामुखले लिए सपथ ग्रहण

by
३० पुस २०७९,
0
गण्डकीका सभामुखले लिए सपथ ग्रहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३० पुस । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको सभामुखमा निर्वाचित कृष्ण प्रसाद धिताललाई सपथ ग्रहण गराउनुभएको छ । प्रदेश सभाबाट शनिवार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शनिवार साँझ एक कार्यक्रमको आयोजना गरी पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरु, प्रतिपक्ष दलका नेता तथा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो । सपथ ग्रहणपछि सभामुख धितालले प्रदेश प्रमुख समक्ष आफ्नो परिचय दिनुभएको थियो । सभामुखमा निर्वाचित धिताल गोरखा १ को (१)बाट निर्वाचित सांसद हुनुहुन्छ ।

शनिवार दिउँसो सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको विपक्षमा २६ मत खसेको थियो । नेकपा माओवादी केन्द्रका फडिन्द्र देवकोटाको प्रस्ताव र नेकपा एमालेका रोसन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारुढ दलसँगै प्रतिपक्षमा बसेका एक जना सांसदलेपनि मतदान गरे ।

धितालाई सभामुख बनाउने पक्षमा सत्तारुढ नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ र एक स्वतन्त्र सांसदले मतदान गर्नुभएको थियो । विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान गर्नुभएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बैठकको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाउनुभएन ।

सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी पनि उम्मेदवार बन्नुभएको थियो । उहाँले काँग्रेसका २६ मत प्राप्त गर्नुभयो ।

Previous Post

म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थेः अमिताभ बच्चन

Next Post

चीनद्वारा अमु दर्या बाट तेल निकाल्न तालिवानसँग सम्झौता, कमजोर छिमेकी माथि चरम शोषण

सम्बन्धित खबर

दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड
फिचर-ब्यानर

दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

२४ अशोज २०८३,
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
अन्तर्राष्ट्रिय

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

२४ अशोज २०८३,
भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु
फिचर-ब्यानर

भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

२४ अशोज २०८३,
विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
फिचर-ब्यानर

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

२४ अशोज २०८३,
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
आर्थिक

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

२४ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

यस्तो छ आजको मौसम

२४ अशोज २०८३,
Load More
Next Post
इन्धनको मूल्य घटेर आयो

चीनद्वारा अमु दर्या बाट तेल निकाल्न तालिवानसँग सम्झौता, कमजोर छिमेकी माथि चरम शोषण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In