• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

    विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

    भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

    स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

    स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

    उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

    उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

metakhabar by metakhabar
३१ बैशाख २०८२,
0
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक।पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्।

साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन्। जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन्।

‘आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपर्‍यो’, स्थानीय रामबहादुर दनुवारले भने। उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिएका हुन्।

लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए। छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरेका हुन्। खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए।

‘पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, उनले भने।

Previous Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Next Post

सगरमाथा संवाद : नेपाललाई विश्व कूटनीतिको केन्द्र बनाउने प्रयास

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

१४ साउन २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१४ साउन २०८३,
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
समाचार

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

१४ साउन २०८३,
स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
समाचार

स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

१४ साउन २०८३,
उद्योग विभागका अधिकांश सेवा अनलाइनमा
समाचार

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

१४ साउन २०८३,
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
फिचर-ब्यानर

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

१४ साउन २०८३,
Load More
Next Post
सगरमाथा संवाद : नेपाललाई विश्व कूटनीतिको केन्द्र बनाउने प्रयास

सगरमाथा संवाद : नेपाललाई विश्व कूटनीतिको केन्द्र बनाउने प्रयास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In