• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाबाट थप ७ नेपाली निष्कासित, काठमाडौं फर्काइयो

metakhabar by metakhabar
३१ बैशाख २०८२,
0
अमेरिकाबाट थप ७ नेपाली निष्कासित, काठमाडौं फर्काइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिका सरकारले गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप ७ नेपाली नागरिकलाई निष्कासन गरेको छ। अमेरिकी अध्यागमन निकायले अवैधानिक हैसियतमा रहेका उनीहरूलाई पक्राउ गरी नेपाल फिर्ता पठाएको हो।

निष्कासनमा पर्ने नेपाली नागरिकहरूमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तिवारी र केसी थरका एक–एक जना रहेका छन्। उनीहरूलाई गत साता एयर इन्डियाको विमानमार्फत काठमाडौं फर्काइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, उनीहरूमध्ये केहीले अमेरिका प्रवेश गरेपछि पासपोर्ट फ्याँकेर लुकिछिपी बसोबास गर्दै आएका थिए। अध्यागमन प्रक्रियाअनुसार उनीहरूलाई नेपाली दूतावासमार्फत ट्राभल डकुमेन्ट तयार गरी फिर्ता पठाइएको हो।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति लागू भएयता नेपाली नागरिकहरूको निष्कासन बढ्दै गएको छ। अध्यागमनसम्बन्धी स्रोतका अनुसार, निष्कासनमा परेका नेपालीहरू लगातार हरेक साता काठमाडौं अवतरण गरिरहेका छन्।

सरकारले विदेशमा रहेका नेपाली आप्रवासीहरूको संरक्षण र कानुनी हैसियत सुनिश्चित गर्न विशेष पहल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

Previous Post

अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्ब डलरको हतियार सम्झौता

Next Post

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In