• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ११ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

    शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

    नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

    नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

    अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

    अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

    त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विशेष ट्रली सेवा सञ्चालन

    त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विशेष ट्रली सेवा सञ्चालन

    डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

    डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पुनर्वास सीमामा ‘बीओपी’ नहुँदा सुरक्षा चुनौती

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३० बैशाख २०८२,
0
पुनर्वास सीमामा ‘बीओपी’ नहुँदा सुरक्षा चुनौती
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ ।

बिओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताए । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागु औषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ ।

सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए ।  ‘हामी सीमामा सचेत भएर बसेका छौँ’, ओझाले भने । उनले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गरेका थिए ।

‘सीमामा असुरक्षाको महशुस गरेर नै ‘बिओपी’ स्थापनाको आशा राखेर जग्गा दान गरेका थियौँ,’उनले भने ‘जग्गामा बिओपी बनाउने भनेर बजेट पनि विनियोजन भयो, तर प्रदेश मन्त्रालयले काम नगरिँदिदा अघि बढ्न नसकेर सकेन ।’

सशस्त्र प्रहरी बलको उपस्थितिसँगै सीमा क्षेत्रका नेपाली गाउँमा पारीबाट पस्ने हतियारसहितको समूहले रातिको समयमा डकैती, लुटपाट गर्ने पहिलेजस्तो घटना भने रोकिएको स्थानीयवासीको अनुभव छ । स्थानीय दीपेन्द्र बस्नेतले भने,’सीमाका गाउँमा पहिलेको जस्तो डकैती र लुटपाटका घटना रोखिएका छन्, तरपनि बिओपी ठाउँठाउँमा आवश्यक छ,।’

केही वर्षअघि पुनर्वास नगरपालिकाकै सीमा क्षेत्रमा उत्पन्न विवादको क्रममा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए । सरकारले गौतमलाई सहीद घोषणा गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्ट कञ्चनपुरको पश्चिम  र दक्षिण सीमाक्षेत्रको १२९.५ किलोमिटर लामो भागका १७ ठाउँमा बिओपी कार्यालय स्थापना भइसकेको  बताउँछन् ।

उनले भने, ‘बिओपी बढाउँदै लैजाने सरकारको नीति छ, सीमामा आपराधिक एवं अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बल सक्रिय भइरहेको छ ।’ सीमा क्षेत्रमा स्थापना भएका बिओपीमा पर्याप्त स्रोत साधनको अभाव हुने गरेको छ ।

तत्कालीन राजा महेन्द्रको पालामा विसं २०२८मा पुनर्वास कम्पनीमार्फत् कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा जग्गा, रासनपानी, कृषिजन्य औजार उपलब्ध गराएर सयौँ परिवारलाई पुनर्वास गराइएको थियो ।

अघिल्लो समाचार

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

अर्को समाचार

भारत–पाकिस्तान युद्धविराम घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति
फिचर-ब्यानर

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

११ मंसिर २०८३,
नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन
समाचार

नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

११ मंसिर २०८३,
अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना
अन्तर्राष्ट्रिय

अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

११ मंसिर २०८३,
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विशेष ट्रली सेवा सञ्चालन
फिचर-ब्यानर

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विशेष ट्रली सेवा सञ्चालन

११ मंसिर २०८३,
डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु
समाचार

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

११ मंसिर २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
समाचार

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

११ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
जम्मु काश्मीरमा कति छन् नेपाली? दूतावाससँग तथ्यांक नै छैन

भारत–पाकिस्तान युद्धविराम घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

११ मंसिर २०८३,
नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

११ मंसिर २०८३,
अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

११ मंसिर २०८३,
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विशेष ट्रली सेवा सञ्चालन

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विशेष ट्रली सेवा सञ्चालन

११ मंसिर २०८३,
डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

११ मंसिर २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

११ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन