• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३० बैशाख २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल वैशाख ३० गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। निर्णय गर्ने क्षमताको विकास हुनेछ। दीर्घकालीन योजनामा समय खर्चिए सफलता प्राप्त हुनेछ। विपक्षी शान्त रहेकाले हरेक काममा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला।

मिथुनः साना कुरामा आक्रोश व्यक्त नगर्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउनुपर्ने भएकाले धैर्यताको खाँचो देखिन्छ। अध्ययनमा जोस र जागर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कटः पुराना मानिससँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक अभियन्तासँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा घाटा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंहः खानपानमा समस्या हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ। विपक्षी सक्रिय रहेकाले घेराबन्दीमा पर्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ।

तुलाः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। मन खुशी हुने दिन छ। स्वास्थमा सुधार हुँदै जानेछ। परिवारको मायाले सोचेको काम सफल बन्नेछ।

वृश्चिकः तपाईंको राशिमा उदयमान चन्द्रमा पुगेका छन्। महत्त्वपूर्ण निर्णय लिन हिम्मत गर्नुपर्नेछ। विपक्षी साथीको साथ मिल्दा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

धनुः सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट भने आंशिक फाइदा हुनेछ। राज्यको तर्फबाट प्राप्त हुने सेवाबाट बन्चित बन्नुपर्ने जोखिम छ।

मकरः दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम बन्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा आकर्षण बढ्नेछ।

कुम्भः धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। तर्क धेरै नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले उठाएको सवालको सम्बोधन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानीका दृष्टिले तपाईंको योजना सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुन नसक्दा मन अशान्त बन्नेछ ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

Next Post

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

metakhabar

metakhabar

सम्बन्धित खबर

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
आवाज

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

३२ असार २०८३,
जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
आवाज

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

३२ असार २०८३,
नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
आर्थिक

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

३२ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आवाज

कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

३२ असार २०८३,
गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
आवाज

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

३२ असार २०८३,
म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी
आवाज

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

३२ असार २०८३,
Load More
Next Post
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In