• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रुपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाउनुभएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताउनुभयो ।

कन्फुसियसले प्रतिपादन गर्नुभएको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बुद्धले देखाएको मार्गमा हिँड्न र उहाँले दिनुभएको शिक्षा अनुशरण हुनुपर्नेमा जोड दिनुभयो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमालभएको हाम्रो देशलाई पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गर्नुभयो ।
—

Previous Post

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने

Next Post

राष्ट्र बैंक गभर्नरमा विश्व पौडेलको नाम कांग्रेसद्वारा प्रस्तावित

metakhabar

metakhabar

सम्बन्धित खबर

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

१२ अशोज २०८३,
जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
कालीगण्डकी नदीको बहाव हेर्दा..
फिचर-ब्यानर

कालीगण्डकी नदीको बहाव हेर्दा..

१२ अशोज २०८३,
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
समाचार

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

१२ अशोज २०८३,
आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
समाचार

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

१२ अशोज २०८३,
Load More
Next Post
राष्ट्र बैंक गभर्नरमा विश्व पौडेलको नाम कांग्रेसद्वारा प्रस्तावित

राष्ट्र बैंक गभर्नरमा विश्व पौडेलको नाम कांग्रेसद्वारा प्रस्तावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In