• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइएमएफको दबाबपछि राष्ट्र बैंकले केही वस्तुको मार्जिन हटाउँदै

by
३० पुस २०७९,
0
आइएमएफको दबाबपछि राष्ट्र बैंकले केही वस्तुको मार्जिन हटाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ‘आइएमएफको’ निरन्तर दबाबपछि नेपाल राष्ट्र बैंकले केही वस्तुको नगद मार्जिन हटाउने तयारी गरेको छ । मुलुकको विदेशी विनिमय सञ्चितीमा चाप कायमै रहेको र बैंकहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका बेला नगद मार्जिन हटाउँदा मुलुकमा थप आयात बढ्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

विदेशी मुद्रा सञ्चितीमा कमी आउन थालेपछि राष्ट्र बैंकले गत वर्षको पुसमा निर्देशन जारी गर्दै आयातका लागि एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्‍यो । जसअनुसार आयात गर्न लागेको वस्तु बराबरको नगद बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरियो । साढे तीन सय वस्तु आयातका लागि खोलिने एलसीमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएकोमा माघमा फेरि १३ सय वस्तुको आयात कडाइ गर्ने नीति राष्ट्र बैंकले ल्यायो ।

यसपछि आयातमा कमी आउँदा विदेशी मुद्रा विदेशी सञ्चितीमा सुधार आयो । यही आधारमा टायल, मार्बललगायतका वस्तुमा नगद मार्जिन हटाएको राष्ट्र बैंकले अब थप वस्तुमा नगद मार्जिन हटाउने तयारी गरेको छ । तर राष्ट्र बैंक आफैँ विदेशी मुद्रामा चाप कायमै रहेको स्वीकार्छ ।

राष्ट्र बैंकको नगद मार्जिनसम्वन्धी व्यवस्थाले व्यापार घाटा तथा विदेशी मुद्रा सञ्चितीमा केही सुधार आएका छन् । यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर बढाउने नीति अँगालेको छ । तर, बुधबार दिउँसो नेपाल बैंकर्स एसोसिएसनको बैठकले माघबाट निक्षेपको ब्याजदर १ दशमलव एक तीन प्रतिशत घटाउने निर्णय गरेको छ । आइएमएफले नगद मार्जिनको व्यवस्था हटाउन गत वर्षदेखि नै राष्ट्र बैंकलाई दबाब दिँदै आएको थियो ।

आयातमा नियन्त्रण गर्ने राष्ट्र बैंकको नीति उसलाई मन परेको छैन । सोही कारण राष्ट्र बैंकले थप वस्तुमा नगद मार्जिन हटाउने तयारी गरेको बताइएको छ । कसैको लबिङ र स्वार्थमा भन्दा पनि देशको वित्तीय सूचक हेरेर मात्रै यस्तो निर्णय लिनुपर्ने विज्ञको भनाइ छ ।

निक्षेपमा घट्ने ब्याजले अन्ततः कर्जाको पनि ब्याज सस्तो बनाउनेछ । कर्जाको ब्याज पनि सस्तिने र नगद मार्जिनमा पनि खुकुलो नीति अपनाउँदा थप आयात बढ्ने हुनाले मुलुकको सञ्चिती पुनः घट्ने जोखिम कायमै छ । त्यसैले राष्ट्र बैंकले आफ्ना नीति संशोधन गरेर मुलुकको सञ्चिती बढाउनेमा ध्यान दिनु जरुरी छ ।

Previous Post

भारत जुत्ता चप्पल तथा छालाबाट उत्पादित बस्तुमा विश्वको अग्रणी हुन्छ: पियुष गोयल

Next Post

तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, हिमाली भेगमा​ हिमपातको सम्भावना

तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In