• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ : दोस्रो संस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित टुँडिखेल मैदानमा आज सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीलाई ५–० गोलअन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले प्रथम उपाधि जितेको हो ।

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले रु एक लाख नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारूहाङ फुटबल क्लब इन्द्रेणी पोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो संस्करणको प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीका सौजन राई घोषित हुनुभएको छ । गाउँपालिकाभित्रका १९ टिम (समूह)को सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएका सौजनलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्तामा कात्तिके फुटबल क्लबका शुभराजहाङ राई, उत्कृष्ट गोलरक्षकमा कात्तिके फुटकल क्लबका शुभराज राई, उत्कृष्ट डिफेन्डरमा मेर्ला फुटबल क्लबका महेश राई (खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत), उत्कृष्ट प्रशिक्षकमा कात्तिके फुटबल क्लबका सजन राई र अनुशासित टिममा पारूहाङ फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरी घोषित भएका छन् । अनुशासित टिमलाई रु १० हजार तथा विधागत पुरस्कार विजेता खेलाडीलाई नगद रु दुई–दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा नं ३ सावाकटहरेका वडाध्यक्ष जेफर राईले जानकारी दिनुभयो ।

वैशाख २२ गतेदेखि सुरू भएको ‘खोटेहाङ फुटबल कप–२०८२’ अन्तर्गत प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई र उपप्रमुख रूपेश राईले पुरस्कार वितरण गर्नुभयो । गत वर्षदेखि सुरू गरिएको ‘खोटेहाङ फुटबल कप’को प्रथम संस्करण मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीले जितेको थियो ।

फुटबल खेलको विकास गर्दै गाउँपालिकामै व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘खोटेहाङ फुटबल कप’ अन्तर्गतको प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था मिलाइएको खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाले प्रत्येक वर्ष सञ्चालन हुने ‘खोटेहाङ फुटबल कप’ स्थापना गरेपछि खेलाडीहरू उत्साहित भएका छन् ।

Previous Post

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

Next Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
कालीगण्डकी नदीको बहाव हेर्दा..
फिचर-ब्यानर

कालीगण्डकी नदीको बहाव हेर्दा..

१२ अशोज २०८३,
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
समाचार

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

१२ अशोज २०८३,
आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
समाचार

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

१२ अशोज २०८३,
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
समाचार

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

१२ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In