• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुक्रबार कुन भगवानको पूजा गर्ने ?

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
शुक्रबार कुन भगवानको पूजा गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिन्दु धर्ममा हप्ताको हरेक दिन कुनै न कुनै देवता वा देवीलाई समर्पित गरिन्छ । दिनको हिसाबले देवी-देवताको पूजा गर्नु कत्तिको फलदायी हुन्छ । त्यसैअनुसार शुक्रबार लक्ष्मीमाताको पुजा गरिन्छ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

शुक्रबार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्ने मान्यता रहेको छ । यस दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गरेमा उत्तम हुनेछ भने अमिलो खानु ठूलो त्रुटी हुन्छ ।

लक्ष्मी मातालाई प्रसन्न पार्न विशेष पूजा र मन्त्रको जप गर्नुपर्छ। यस दिन पूजा गर्नाले धनको अभाव कम हुन्छ । देवी माता प्रसन्न हुन्छिन् । बुद्धि र विवेक पनि बढ्छ।

लक्ष्मी माताको पूजा गर्ने विधि

सबैभन्दा पहिले बिहान नुहाएर सफा कपडा लगाएर लक्ष्मीको अगाडि बसेर श्री सुक्तको पाठ गर्नुहोस्। त्यसपछि उनको चरणमा कमलको फूल चढाउनुहोस् । यससँगै शंख, कोडी, कमलको फूल, मखना, बताशा, खीर र गुलाबको फूलले देवी लक्ष्मी प्रसन्न हुने जनविश्वास छ ।

शुक्रबारको दिन लक्ष्मीको पूजा गर्नका लागि उत्तम मानिन्छ । यदि तपाईं आफ्नो घरमा सुख, शान्ति र समृद्धि चाहनुहुन्छ भने, हप्ताको एक दिन लक्ष्मीको पूजामा समर्पित गर्नुहोस् । ९ बजेदेखि १० बजेसम्म लक्ष्मीको पूजा गर्नुपर्छ । शुक्रबार राति। पूजा गर्दा ८ वटा घिउको दियो बाल्नु पर्छ । पूजाको समयमा मातालाई रातो हिबिस्कस फूलको माला चढाउनुपर्छ ।

अष्टलक्ष्मीको बीज मन्त्र ॐ ह्रीं श्री अष्टलक्ष्मीय्य ह्रीं सिद्धये मम गृहे आगच्छगच्छ नमः स्वाहा हो । मालाको जप गर्नुहोस्। त्यसपछि घरको आठ दिशामा आठ दीपहरू राख्नुहोस्। यसबाट हरेक समस्या समाधान हुने विश्वास गरिन्छ ।

शुक्रबार के-के काम गर्दा सफलता मिल्छ ?

ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका तारा र ग्रहको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँखाका रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाईं कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशि सबै मिलाएर काम गर्दा तपाईंलाई सफलता मिल्छ । त्यसैले मानिहरूले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्रअनुसार तपाईंको खानपान, हिँडडुल, कामको सुरुवातलगायत विषयहरूमा तपाईंले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।

कुनै पनि शुभ कार्य गर्नुपर्दा सबैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्रअनुसार शुक्रबार के९के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा तल प्रस्तुत गरिएको छ ।

यस्तै शुक्रबार महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ । कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ । शुक्रबार देवीको विभिन्न रुपका पूजा आराधाना गर्ने गरिन्छ ।

माता कालीको साधना संन्यासी र तान्त्रिकहरू पनि गर्ने गर्छन् । माता कालीका भक्तहरु मान्ने गर्छन् कि माता कालीले कालको संहार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन् ।

Previous Post

सशस्त्र प्रहरीद्वारा सीमामा व्यापक गस्ती र चेकप्वाइन्ट, १० हजारभन्दा बढी जनशक्ति परिचालन

Next Post

लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
फिचर-ब्यानर

दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
Load More
Next Post
लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In