• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी, सबै विद्यार्थी सकुशल उद्धार

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी, सबै विद्यार्थी सकुशल उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा एक निजी विद्यालयका विद्यार्थी बोकेको बसमा आगलागी भएको छ।

लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको लु १ क १३२६ नम्बरको बस आज बिहान विद्यालयतर्फ आउँदै गर्दा अचानक आगो लागेको हो। आगलागीका कारण बस पूर्ण रूपमा क्षति भएको छ, तर मानवीय क्षति भने भएको छैन।

स्थानीयका अनुसार, बस विद्यालयकै अगाडि पुगेपछि अचानक धुवाँ आउन थालेको थियो र केही क्षणमै आगो सल्किएको थियो। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा समयमै उद्धार गरिएको थियो। “धुवाँ आउनासाथ आगो लागिहाल्यो, तर सबैको सहयोगमा विद्यार्थीहरूलाई सुरक्षित रूपमा निकाल्न सक्यौं,” स्थानीय मनोज भण्डारीले बताएका छन्।

आगलागीको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।

Previous Post

आराध्यदेवी लेखिएकाे लिखु खोलालाई दुगडका जलविद्युत् आयोजनाले बनाइदियाे मरुभूमि, अस्तु बगाउने परम्परा समेत संकटमा

Next Post

‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण

metakhabar

metakhabar

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
Load More
Next Post
‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण

‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In