• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ललितपुरमा राति कार दुर्घटना, बिजुलीको पोल भाँचिँदा सडक अवरुद्ध

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
ललितपुरमा राति कार दुर्घटना, बिजुलीको पोल भाँचिँदा सडक अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सातदोबाटो–हात्तीवन सडकखण्डमा रातिको समयमा एक कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको छ। पोल भाँचिएर सडकको बीचमा ढलेपछि त्यस क्षेत्रको सवारी आवागमन पूरै बन्द भएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा म्याग्दीका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र २९ वर्षीय मोसेफ लामिछाने रहेका छन्। तीनै जनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार विशाल विकको अवस्था गम्भीर छ र उनी आईसीयूमा छन्।

दुर्घटना राति ११स्१० बजे बा १५ च ७६५२ नम्बरको कार तीव्र गतिमा जाँदै गर्दा भएको हो। कारको अगाडिको भाग पूरै क्षतिग्रस्त छ। ललितपुर प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा कार सोझै पोलमा ठोक्किएको अनुमान गरिएको छ।

घटनास्थलमा ११ हजार भोल्ट विद्युत् प्रवाह हुने पोल ढल्दा ठूलो जोखिम पनि देखिएको थियो। नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले पोल हटाउन प्रयास गरिरहेको छ।

Previous Post

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

Next Post

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In