• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अक्टोबर २०२३ देखि कुपोषणबाट ५७ जना गाजावासीको मृत्यु

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
अक्टोबर २०२३ देखि कुपोषणबाट ५७ जना गाजावासीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अक्टोबर ७, २०२३ मा इजरायली आक्रमण शुरु भएदेखि गाजापट्टीमा कुपोषणबाट कम्तीमा ५७ प्यालेस्टिनीहरूको मृत्यु भएको छ। जसमा प्रायः बालबालिकाहरू छन्। इजरायली नाकाबन्दी र स्वास्थ्य क्षेत्रको व्यवधानबीच कुपोषणसँग सम्बन्धित मृत्युको संख्या बढ्दै गएको छ।

अधिकारीले उल्लेख गरे कि लामो समयसम्म खराब पोषण र आधारभुत खाद्य आपूर्तिको अभावका कारण अधिकांश बासिन्दाहरू रक्तअल्पताबाट पीडित छन्।

इजरायलले हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको म्याद सकिएपछि मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो। दुवै पक्षहरू बीच सहमतिको अभावका कारण दोस्रो चरण अझै लागू भएको छैन। मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य अपरेशन पुनः शुरु गरेको थियो। इजरायलले आफ्नो तीब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा २ हजार ३ सय ९६ प्यालेस्टिनीहरू मारिएका छन्।

६ हजार ३ सय २५ जना घाइते भएका छन्। जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५२ हजार ४ सय ९५ पुगेको छ र घाइतेहरूको संख्या १ लाख १८ हजार ३ सय ६६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार बताएका छन्।

Previous Post

स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

Next Post

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In