• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या

metakhabar by metakhabar
१३ बैशाख २०८२,
0
ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को। रूसको शिर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन् ।मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन्

जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर वा क्रेमलिन समर्थक व्यक्तित्व हुन् जसलाई रूस भित्र युक्रेनीहरूले लक्षित गरेको विश्वास गरिन्छ।

डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले युक्रेन शान्ति वार्ताका लागि मस्कोमा राष्ट्रपति पुटिनलाई भेट्ने क्रममा यो बिष्फोट भएको हो, जुन पछिल्ला समयमा मारिएका सबैभन्दा उच्च सैन्य अधिकारी हुन् । यो हमलासँगै यो स्पष्ट भएको छ कि युरोप– युक्रेन मस्कोसँग हुने भनिएको शान्ति वार्ताबाट बाहिरिएका छन् ।

यसअघि गत १७ डिसेम्बर २०२४ मा मात्रै रूसको विकिरण, रासायनिक र जैविक संरक्षण सेनाको नेतृत्व गरेका जनरल इगोर किरिलोभको मस्कोमा रहेको उनको अपार्टमेन्ट ब्लक बाहिर इलेक्ट्रिक स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा अचम्म तरिकाले  मृत्यु भएको थियो ।

त्यसको केही दिनअघि नै रुसी क्षेप्यास्त्र वैज्ञानिक मिखाइल शात्स्कीको मस्को नजिकैको जंगलमा गोली हानी हत्या गरिएको थियो । डिसेम्बर २०२३ मा इल्या किभा पहिले रुस समर्थक विचारधाराका साथ युक्रेनी सांसद मस्को बाहिर एउटा पार्कमा गोली हानी मारिएका थिए ।

अप्रिल २०२३ मा युद्ध समर्थक ब्लगर भ्लाडलेन टाटारस्की सेन्ट पिटर्सबर्गको एक क्याफेमा एक कार्यक्रमको क्रममा उनलाई दिइएको मूर्तिमा लुकाइएको बमले मारिएको थियो।

युक्रेनी सुरक्षा सेवाहरूले यी हत्यामा आधिकारिक रूपमा संलग्नता स्विकार गर्दैनन् । तर, तिनीहरूले त्यस्ता हत्यामा  चासो राख्छन् भन्नेमा कुनै शंका नभएको जनाइएको छ।

Previous Post

हिमालसम्मै पुग्यो औलो, हुम्ला उच्च जोखिममा

Next Post

१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदै

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
Load More
Next Post
१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदै

१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In