• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

    नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१७ डीआईजीको काज सरुवा, को कहाँ पुगे ?

by
२८ पुस २०७९,
0
निर्वाचनअघि गाडी किन्दै प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक ९डीआईजी०को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्को आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो ।

कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालय, पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालय, भीमप्रसाद ढकाल कर्णाली प्रदेश कार्यालय, दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरिँदा मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ ।

अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, बुद्धिराज गुरुङ गण्डकी प्रदेश प्रमुख कार्यालय, श्यामलाल ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय विराटनगर, किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुदीप गिरी विशेष ब्युरोमा सरुवा गरिएको छ ।

Previous Post

विश्व प्रसिद्ध महिला रेस्लर, जसको एक गल्तिले करियर र जीवन दुबै सकियो

Next Post

सेयर बजार ४१.०४ अंकले घट्यो

सम्बन्धित खबर

साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

३ असार २०८३,
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
आर्थिक

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

३ असार २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

३ असार २०८३,
कैलाश मानसरोवर दूरदर्शन सुरु
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

३ असार २०८३,
जी–७ मा इरान सम्झौताको छाया
अन्तर्राष्ट्रिय

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

३ असार २०८३,
Load More
Next Post
नेप्सेमा ३४ अंकको गिरावट, १ अर्ब ६० करोडको कारोबार

सेयर बजार ४१.०४ अंकले घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In