• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलले राख्याे दुई बेलायती सांसदलाई हिरासतमा

by
२५ चैत्र २०८१,
0
इजरायलले राख्याे दुई बेलायती सांसदलाई हिरासतमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – इजरायलले दुई बेलायती सांसदलाई आफ्नो देशमा प्रवेश गर्ने प्रक्रिया अस्वीकार गर्दै विमानस्थलकै हिरासतमा राखेको छ ।

बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनामा प्रतिक्रिया दिँदै बेलायती संसदका सदस्यलाई यस्तो व्यवहार गर्न नहुने बताएका छन् । वास्तवमा लेबर पार्टीका सदस्य र बेलायती सांसद युआन याङ र अब्तिसाम मोहम्मद दुवै इजरायल पुगेका थिए। तर, इजरायली सरकारले उनीहरू दुवैले सुरक्षा बलको गतिविधिलाई ‘डकुमेन्ट’ गर्ने र ‘इजरायलविरुद्ध घृणा फैलाउने’ योजना बनाएको भन्दै उनीहरूलाई देश प्रवेशको अनुमति दिन अस्वीकार गरेको हो ।

अर्ली र वुडलीका सांसद युआन याङ र शेफिल्ड सेन्ट्रलका सांसद अब्टिसाम मोहम्मद दुवै बेलायतबाट इजरायल गएका थिए। उनी संसदीय प्रतिनिधि मण्डलको सदस्य भएर त्यहाँ पुगेका थिए तर इजरायल सरकारले उनलाई विमानस्थलमै हिरासतमा लिएको हो । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनाप्रति कडा प्रतिक्रिया दिँदै यो बेलायती सांसदहरूमाथि अन्याय भएको बताए । उनले भने, ‘हामीले इजरायली सरकारसँग यस विषयमा आफ्नो अडान स्पष्ट गरिसकेका छौं र दुवै सांसदसँग रातभर सम्पर्क राखेका छौं, ताकि उनीहरूलाई समर्थन गर्न सकियोस्।’

बेलायती सरकारले युद्ध र हिंसालाई रोक्न मध्यपूर्वमा युद्धविराम र शान्ति प्रक्रियामा फर्कनेमा आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ। इजरायलले याङ र मोहम्मदले त्यहाँको सुरक्षा गतिविधिको अनुगमन गरेको र इजरायल विरोधी प्रचार फैलाएको आरोप लगाएको छ । यद्यपि, बेलायती सांसदहरूले आफूहरू नियमित संसदीय भ्रमणमा मात्रै रहेको र उनीहरूको उद्देश्य शान्ति प्रक्रियामा सघाउने रहेको बताएका छन्। बेलायत र इजरायलबीचको यो तनावपूर्ण अवस्था अझ जटिल हुनसक्छ किनभने बेलायतले बेलायती संसदका सदस्यहरू विरुद्धको यो कारबाहीलाई अस्वीकार्य र असंवेदनशील भनेको छ।

बेलायती सरकार यस विषयमा इजरायली सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। यो घटनापछि दुई देशको सम्बन्धमा केही तनाव आउन सक्छ तर छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । यो विवादले बेलायतमा राजनीतिक सर्कलमा मात्रै होइन, आम जनतामा पनि आक्रोशको लहर पैदा गरेको छ । अब इजरायली सरकारले यस विषयमा कस्तो प्रतिक्रिया दिन्छ र बेलायती सांसदहरू त्यहाँबाट छिट्टै रिहा हुन्छन् कि भनेर हेर्न बाँकी छ।

Previous Post

पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

Next Post

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In