• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फरार प्रसाईंको भेटियो सुराक, गाडी मोरङमा, चालक सुनसरीमा, प्रसाईं झापा कि भारत ?

by
२३ चैत्र २०८१,
0
फरार प्रसाईंको भेटियो सुराक, गाडी मोरङमा, चालक सुनसरीमा, प्रसाईं झापा कि भारत ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं यतिबेला फरार छन् । गत शुक्रबार तीनकुनेमा विध्वंश गर्न प्रर्दशनकारी उक्साउने प्रसाईंलाई प्रहरीले पक्राउ गर्न सकेन । लगत्तै उनी फरार भएका थिए । यहीबीच प्रसाईं भागेर झापा पुगेको खुलासा भएको छ । काठमाडौंबाट झापा पुग्न उनले प्रयोग गरेको गाडी पनि बरामद भएको छ भने गाडी धनी र चालक पक्राउ परेका छन् । तर झापाबाट प्रसाईं भने गायब बनेका छन् ।

प्रदशंक चर्किएपछि क्षणभरमै प्रसाई एउटा सटरमा लुकेका थिए र त्यहाँबाट इमाडोलस्थित विवादित धर्मगुरु पुष्कर खतिवडाको घर पुगे । अनि त्यहिबाट हराए र अहिलेसम्म पनि गायब छन् । प्रहरीले तुरुन्तै काठमाडौंका सबै सिमामा उनलाई पक्राउ गर्न प्रहरी परिचालन गर्याे । बारा, पर्सा, चितवन, रौतहट, कपिलवस्तु, झापा र मोरङदेखि नेपालगञ्जसम्मका सीमामा विशेष निगरानी गरियो । तर उनको अहिलेसम्म अत्तोपत्तो लागेको छैन ।

गैरीगाउँमै मोबाइल स्वीच अफ गरेर काठमाडौं छाडेका प्रसाईले शुक्रबार साँझै फेसबुकमा स्ट्याटस लेखे, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ, त्यहीँ आउँछु ।’ तर प्रहरीले यसलाई विश्वास गरेन । अगाडी पनि उनले खाएको कसम खेर गएको छ । माँ कसम भाग्दिन भन्दै कसम खाने प्रसाईं गायब बनेका छन् ।

शुक्रबार तीनकुनेमा विध्वशं गरेर भागेका प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेको खुलासा भएको छ । बीएबी ४२०८ नम्बरको गाडीमा पेरिसडाँडा जाने बाटो हुँदै प्रदर्शनस्थलबाट निस्किएका प्रसाईं त्यहाँबाट झापा पुगेका थिए । त्यसपछि उनी अर्कै गाडी चढेर भारत छिरेको स्रोत बताउँछ । प्रसाईंलाई झापामा छाडेको गाडी चाँहि उदयपुर पुगेर त्यसपछि मोरङको सुन्दरहरैँचा पुगेको थियो । त्यहिबाट प्रहरीले गाडी बरामद गरि गाडीधनी मुकुन्द दाहाल र चालक ईश्वर विक पनि पक्राउ गरेको छ ।

प्रसाई चढेको गाडी दाहालले सुन्दरहरैचामा आफ्नो ससुरालीमा लगेर राखेका थिए । दाहालका अनुसार विकले हाकेँको गाडीमा राखेर प्रसाईंलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा छाडिएको थियो । जो प्रसाईंकै अस्पताल हो । स्रोतका अनुसार प्रसाईं भने बीएण्डसीमा केही समय बसेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिरेका छन् ।

प्रसाईंले प्रहरीलाई आफु यतै छु भन्दै धक्कु लगाउँदै एउटा मन्दिर अगाडी बनाएको भिडियो काँकड्भिट्टा वा नाकापारि पानीट्यांकी वा नक्सलबाडी क्षेत्रमा खिचेको हुनसक्ने आशंका छ । प्रसाईंले भने आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी गरेका थिए । यसरी प्रसाईंले छापामार शैलीमा भिडियो सार्वजनिक गरे पछि सो स्थानको खोजी भइरहेको छ । यस्तै प्रसाईंको खोजीका लागि प्रहरीको विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतको टोली परिचालित छ ।

Previous Post

‘टिकटकमा लाइभ’ बस्दा …

Next Post

डढेलोबाट घर जोगाउनै मुस्किल

सम्बन्धित खबर

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण
समाचार

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

३ जेष्ठ २०८३,
चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ
फिचर-ब्यानर

चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

३ जेष्ठ २०८३,
महाभारतमा सात हजार कफीका बिरुवा वितरण
आर्थिक

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

३ जेष्ठ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

३ जेष्ठ २०८३,
भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव
फिचर-ब्यानर

भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

३ जेष्ठ २०८३,
चार दिनमा १६९ तीर्थालु भित्रिए
आर्थिक

चार दिनमा १६९ तीर्थालु भित्रिए

३ जेष्ठ २०८३,
Load More
Next Post
डढेलोबाट घर जोगाउनै मुस्किल

डढेलोबाट घर जोगाउनै मुस्किल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In