• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ चैत्र २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल चैत २३ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य राम्रो छ। सहकार्यमा गरेको व्यापारबाट घाटा हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। बोल्दा तीन पटक सोचेर बोल्नुपर्नेछ।

मिथुनः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुसँग छोटो दूरीको यात्रा तय हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

कर्कटः दिन सामान्य छ। तपाईंको श्रमको मूल्य अरुले लिने जोखिम छ। राजनीतिक क्षेत्रमा विपक्षीसँग विवाद बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंहः आम्दानीका स्रोत सहज बनेका छन्। परिवारबाट सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। घर भित्र भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ।

कन्याः दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा नयाँनयाँ विचारको उदय हुनेछ। प्रतिभाको प्रदर्शन गर्नुपर्ने समय छ। विपक्षी शान्त भएकाले काम गर्न सहज वातावरण बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। बिहान उठेर पिपलको दर्शन गर्नुहोला। पश्चिमको लामो दूरीको यात्रा नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। दान दक्षिणा गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनुः दिन सहज छ। तपाईंको काममा हस्तक्षेप हुनेछ। अप्ठेरो परिस्थितिमा साथीले साथ दिनेछन्। कृषि क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन जोखिमपूर्ण भएकाले ठुलो योजना नबनाउनु उचित हुनेछ। राजनीतिक क्षेत्रका साथीले तपाईंलाई धोका दिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। अप्ठेरो परिस्थिति भएकाले साथीसँग बचेर काम गर्नुपर्नेछ।

कुम्भः आज मन अशान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। सानो कुराले ठुलो तनाव हुने जोखिम छ। बौद्धिक व्यक्तिलाई समय दिएमा मन शान्त बन्नेछ। प्राविधिक शिक्षामा लगानी गरेमा फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्न सके दिन सहज बन्नेछ।

मीनः आज तपाईंको मन अशान्त बन्नसक्छ। संकटमा संयमता अपनाउनुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। ठुला व्यक्तिको सम्मान गर्न सके महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

Previous Post

सोमबारदेखि कराते प्रतियोगिता हुने

Next Post

पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा पठाइँदै

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा पठाइँदै

पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा पठाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In