• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ –ओरिसन स्वेट मार्डन

by
२७ पुस २०७९,
0
आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ –ओरिसन स्वेट मार्डन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरुः

१) व्यवहार अन्तष्करणमा उठ्ने विचारको प्रतिविम्ब हुन्छ । विचारबाटै भविष्यको सपना साकार हुन्छ । विचार जस्ता हुन्छन् जुन दिशामा जान्छन् भविष्यको गति पनि त्यतै मोडिन्छ । प्रेमले प्रेम र घृणाले घृणाको जन्महुन्छ । प्रेमले सफलता र उत्थानतर्फ र घृणाले असफलता र पतनतर्फ लैजान्छ । अतः आफ्नो विचारलाई प्रेमले भरिपूर्ण गरेर व्यवहारमा कुशलतालाई समावेश गर्नु । यसले आफ्नो मात्र होइन अरुको जीवन पनि फक्रिनेछ ।
२) उच्च र उत्तम अध्ययनले हृदय विशाल हुन्छ ।
३) आज असंख्य मानिस यस्ता छन् । जो अनेकौँ योग्यताले सम्पन्न भए पनि मध्यम कोटिकै छन् । यदि तिनको शंकाले तिनलाई पंगु नबनाएको भए तिनले ठूलो सफलता पाउने थिए । तर तिनमा यो विश्वास थिएन कि तिनमा त्यो योग्यता छ ।
४) हामी इच्छा जसले गर्छाै, जसको प्राप्तिका लागि सम्पूर्ण अन्तष्करणदेखि अभिलाषा गर्छाैं त्यसको प्राप्ति हामीलाई अवश्य हुन्छ ।
५) अभिलाषाले तब मात्र दिन्छ जब त्यसले दृढ निश्चयको रुप धारण गर्दछ ।
६) आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ ।
७) मानसिक स्वास्थ्यका लागि भरपुर किसिमले हाँस्नु ज्यादै हितकर छ ।
८) असल मित्र भाग्यले नै पाइन्छ । त्यसैले वास्तविक मित्रलाई कहिल्यै गुमाउनु हुन्न । साँच्चै मित्र जीवनकै रक्षक हो ।
९) एउटी माताले घरलाई सुखको वाटिका बनाउन सक्छिन् र भय लाग्दो जंगल पनि । घर त्यही हो जसमा सबै मिलेर बस्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

Next Post

चीनद्वारा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

चीनद्वारा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In