• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डसामु चुनौती नै चुनौतीका चाङ

by
२७ पुस २०७९,
0
प्रचण्डलाई ९९.२५ प्रतिशत सांसदले दिए विश्वासको मत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुस ११ गते प्रधानमन्त्रीको शपथ लिँदै गर्दा विश्वासको मत लिन अप्ठ्यारो त हुँदैन भन्ने चर्चा हुँदै थियो । तर दाहालले मंगलबार विश्वासको मत लिँदा सदन प्रतिपक्षीविहीन बन्यो । पहिलो दल भएर पनि सरकारबाहिर पुगेको नेपाली कांग्रेसले नाटकीय रुपमा दाहाललाई समर्थन गर्‍यो । उनले अत्यधिक समर्थन पाएका छन् । तर जति धेरै मतसहित उनी प्रधानमन्त्री भएका छन् र सदनमा प्रतिबद्धता व्यक्त गरेका छन्, ती पूरा गर्न भने प्रधानमन्त्री दाहालका लागि चुनौती छ ।

पुस १० गते बालुवाटार बैठकमा कुरा नमिलेपछि बालकोट पुगेर गरेको नयाँ गठबन्धनदेखि प्रधानमन्त्रीको शपथ लिने समयमा पनि पुष्पकमल दाहालको हाउभाउले उनी कति दबाबमा थिए भने प्रस्टै देखिन्छ । बल्लबल्ल बहुमत जुटाएर सरकारको नेतृत्व गर्न पाएका दाहालले विश्वासको मत लिँदासम्म सदन नै प्रतिपक्षीविहीन भयो । तर यो भन्दैमा उनी हौसिहाल्नुपर्ने अवस्था भने छैन । किनकि प्रधानमन्त्री दाहालका अगाडि चुनौती नै चुनौती छन् । पहिलो चुनौती त आफूमाथिको बहुमतलाई कायम राखेर अगाडि बढ्नु हो ।

संसद्‌को पहिलो दल कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा माओवादी केन्द्रका जम्मा ३२ सदस्य छन् । त्यस कारण पनि उनी सधैं जोखिममा छन् ।

अर्कोतर्फ सरकार बनाउन मुख्य भूमिका खलेको एमाले र अध्यक्ष केपी शर्मा ओलीले देखाएको सक्रियताले दाहालमाथि अर्को दबाब देखिन्छ । गठबन्धनका न्यूनतम् साझा कार्यक्रम बनाउनेदेखि सार्वजनिक गर्ने बेलासम्मको ओलीको सक्रियताले दाहाललाई खुलेर काम गर्न सहज देखिँदैन । राजनीतिक रुपमा कांग्रेसले दाहाललाई दिएको समर्थनमाथि ओलीले देखाएको चासो र आफूले गरेको संसद् विघटन ठीक थियो भन्ने तर्कले पनि दाहाललाई जुनसुकै बेला अप्ठ्यारो पर्न सक्छ ।

त्यसो त प्रधानमन्त्री दाहालले गर्नुपर्ने काम पनि धेरै छन् । खस्किँदो अर्थतन्त्र माथि उठाउनु यो सरकारको मुख्य चुनौती हो । अर्कोतर्फ सधैं भन्दै आएको शान्तिप्रक्रियाका काम टुंगोमा पुर्‍याउने प्रतिबद्धता पनि सहजै पुरा हुन सक्ने स्थिति छैन । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालका अगाडि यो काम गर्नैपर्ने दबाब छ । संसद्लाई प्रभावकारी बनाउादै आवश्यक कानुन निर्माणमा प्रधानमन्त्रीले निर्वाह गर्ने भूमिकाले पनि सरकारको सफलता र असफलता मापन गर्नेछ ।

त्यति मात्र होइन, प्रधानमन्त्री दाहालले आफ्ना हरेक जसो सार्वजनिक कार्यक्रममा सुशासनको कुरा उठाइरहेका छन् । त्यसलाई पूरा गर्न राजनीतिक व्यक्ति वा प्रधानमन्त्री र मन्त्रीले चाहेर मात्रै पनि सम्भव छैन । प्रशासनिक संरचनामा ठूलो समस्या छ । त्यसलाई चिरेर अगाडि बढे मात्रै अहिलेका समस्या समाधान हुनसक्छन् । यस्ता चुनौतीको सामना गर्न प्रधानमन्त्री दाहालले प्रत्येक पाइलामा चलाखीपूर्ण निर्णय नगरी सम्भव देखिँदैन ।

Previous Post

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सु, पहाडमा बदली

Next Post

चुट्किलाः तपाईंकी दासी

सम्बन्धित खबर

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः तपाईंकी दासी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In