• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मलेसियाद्दारा ११ बर्ष अघि हराएको जहाँज खोज्न ७० मिलियन खर्च गर्ने घोषणा

by
९ चैत्र २०८१,
0
मलेसियाद्दारा ११ बर्ष अघि हराएको जहाँज खोज्न ७० मिलियन खर्च गर्ने घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्ववाललम्पुर। मलेसिया सरकारले ११ वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको उडान एमएच ३७० को खोजी कार्य टुंगाएको छैन ।

खासमा २२९ जना यात्रु बोकेको उक्त विमान कहाँ ‘बेपत्ता’ भयो भन्ने प्रश्नको जवाफ खोज्ने अर्को प्रयासमा मलेसिया सरकारले एक समुद्री रोबोटिक्स कम्पनीलाई अन्तिम स्वीकृति दिएको छ ।

तर, २२७ यात्रु र १२ चालक दलका सदस्यसहितको यो हराएको विमान दक्षिणी हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । तर, हालसम्म उनको कुनै पत्ता लागेको छैन । यो विश्वको सबैभन्दा ठूलो रहस्य मध्ये एक मानिएको छ ।

हालै मलेसियाका यातायात मन्त्री एन्थोनी लोकेले भने कि क्याबिनेटले अमेरिकामा रहेको समुद्री रोबोटिक्स कम्पनी ओशन इन्फिनिटीसँगको सम्झौताका सर्त सहमति जनाएको छ, जुन अल जजीराले उल्लेख गरेको छ ।

जसले बोइङ ७७७ को लागि अघिल्लो दुईवटा खोजहरू पनि सञ्चालन गरेको थियो, जसमध्ये सबैभन्दा भर्खरको २०१८ मा पूरा भएको थियो।

एमएच ३७० यात्रुका परिवारलाई खोजी कार्य जारी राख्न र सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । यो खोज अभियान १८ महिनासम्म चल्ने भएको छ।

सम्झौता अनुसार ओसन इन्फिनिटीलाई ७० मिलियन भुक्तान गरिने छ तर ‘खोज, कुनै शुल्क नीति अनुसार छैन्’ भनिएको छ । यसको मतलब भग्नावशेष सफलतापूर्वक फेला परेको अवस्थामा मात्र कम्पनीलाई सो रकम भुक्तानी गरिने छ, नभए गरिने छैन् ।

रिपोर्टका अनुसार ओशन इन्फिनिटीले २०१८ मा पनि आफ्नै खोजी गरेको थियो तर त्यतिबेला केही पनि फेला परेको थिएन । यस पटक कम्पनीले दक्षिणी हिन्द महासागरको नयाँ स्थानमा १५,००० वर्ग किलोमिटर क्षेत्रफल कभर गरेर खोजी गर्नेछ। यसअघि मलेसिया, अष्ट्रेलिया र चीनले मिलेर दक्षिणी हिन्द महासागरको १२०,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको स्थानमा खोजी गरेका थिए तर कुनै सफलता हात पारेको थिएनन ।

Previous Post

हिमनदी संरक्षणमा जोड: जलवायु परिवर्तनको असरबाट हिमाली जनजीवन जोगाउन आवश्यक

Next Post

भँगेराको संख्या वर्षेनी घट्दो

सम्बन्धित खबर

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

२० अशोज २०८३,
Load More
Next Post
भँगेराको संख्या वर्षेनी घट्दो

भँगेराको संख्या वर्षेनी घट्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In