• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कश्मीरको पहिचान फेरिदैँः आतंकवादी केन्द्रबाट पर्यटन केन्द्रमा परिवर्तन हुँदै

by
२७ पुस २०७९,
0
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्लीः पहिले जम्मु–कश्मीरको पहिचान भनेकै आतंकवादी केन्द्रको रुपमा रहेको थियो । तर अहिले यो अवस्था रहेन । अहिले यो पर्यटन केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । भारतको गृह मन्त्रालय अनुसार यहाँ सन् २०२२ मा २२ लाख पर्यटकले भ्रमण गरेका छन् । पहिले यहाँ वार्षिक मुश्किलले ६ लाख पर्यटकले भ्रमण गर्ने गरेका थिए । गृह मन्त्रालयले जारी गरेको ‘इयर एन्ड रिभ्यु २०२२’ अनुसार जम्मू–कश्मीरमा सन् २०१८ को ४१७ वटा आतङ्कवादी घटना भएको थियो भने सन् २०२१ मा २२९ मा झरेको छ । यस्तै, सुरक्षा बलका जवान शहीद हुनेको संख्या ९१ बाट घटेर २०२१ मा ४२ मा पुगेको छ ।

गृह मन्त्रालयले अनुसार जम्मू र कश्मीरमा अहिले ढुङ्गा हानेको कुनै घटना छैन किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार दृढताका साथ विकासको मार्गमा अगाडि बढिरहेको छ।पछिल्लो विवरण अनुसार जम्मू र कश्मीरमा आतंकवादी घटनाहरूमा लगभग ५४ प्रतिशत, सुरक्षा बलहरूको मृत्युमा ८४ प्रतिशत र आतंकवादीहरूको भर्तीमा लगभग २२ प्रतिशत कमी आएको छ । जम्मु र कश्मीरका लागि प्रधानमन्त्रीको विकास प्याकेज अन्तर्गत, जलविद्युतमा ८० हजार करोड भारतीय रुपैयाँको लागतमा लगभग ६३ परियोजनाहरू निर्माण गरिएको छ। ४ हजार २८७ करोडको लागतमा किरु आयोजनाको काम प्रगतिमा रहेको मन्त्रालयले जनाएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले अक्टोबर ५, २०२२ मा श्रीनगरमा लगभग २ हजार करोड रुपैयाँको २ सय ४० विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका थिए। यसअघि धारा ३७० का कारण गुर्जर—बकरवाल र पहाडीले शिक्षा, चुनाव र जागिरमा आरक्षणको सुविधा पाउन सकेका थिएनन्, तर अब उक्त धारा हटाएपछि सबैले आरक्षण सुविधा पाएका छन् । ७० वर्षसम्ममा जम्मू कश्मीरमा १५,००० करोड मात्र लगानी भित्रिएको थियो । तर, भारतीय प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले ३ वर्षमा यहाँ ५६,००० करोडको लगानी गरिसकेको छ ।

Previous Post

अन्तर्राष्ट्रिय उडान भर्न प्रयास गर्छु– मुख्यमन्त्री अधिकारी

Next Post

अफगानिस्तानमा टीटीपी उपस्थिति बारे पाकिस्तानी मन्त्रीको टिप्पणीलाई अफगान रक्षा मन्त्रालयद्वारा खण्डन

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
Load More
Next Post
अफगानिस्तानमा टीटीपी उपस्थिति बारे पाकिस्तानी मन्त्रीको टिप्पणीलाई अफगान रक्षा मन्त्रालयद्वारा खण्डन

अफगानिस्तानमा टीटीपी उपस्थिति बारे पाकिस्तानी मन्त्रीको टिप्पणीलाई अफगान रक्षा मन्त्रालयद्वारा खण्डन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In