• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः हर्निया रोग र यसबाट बच्ने उपाय

by
२९ फाल्गुन २०८१,
0
हेल्थ टिप्सः हर्निया रोग र यसबाट बच्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरको कुनै पनि आन्तरिक अंग असमान्य प्वालबाट बाहिर निस्कनुलाई हर्निया भनिन्छ । हर्निया धेरै प्रकारका हुन्छन् । जस्तै ः इंग्वाइनल हर्निया, फीमोरल हर्निया, अम्बिलकल हर्निया । प्रभावित क्षेत्र अनुसार यसका लक्षणहरु फरक परmक हुन्छन् । यसको सामान्य लक्षण छालाको भित्र भागमा नराम गाँठो जस्तो निस्कनु र गाँठो बिस्तारै बढ्नु तर नदुख्नु जस्ता लक्षणहरु देखिन्छन् ।

हर्निया विशेष गरी पुरानो कब्जियत हुनु, दिसा गर्दा बढी बल प्रयोग गर्नु, मलमुत्रको वेग रोक्नु, ज्यादा वजनदार बस्तु उठाउनु, लामो समयसम्म शारीरिक परिश्रम वा व्यायाम नगर्नु, ज्यादै यौन सम्पर्क गर्नु, रक्सी सेवन गर्नु, जथाभावी गलत खाना खानु र आवश्यकता भन्दा बढी खानु जस्ता कारणले हुनेगर्छ ।
प्राकृतिक उपचार, सन्तुलित आहारविहार, योगाभ्यासको माध्यमबाट यसको रोकथाम गर्न सकिन्छ ।

यस रोगबाट बच्नका लागि—
— एकै पटक टन्न खाना नखाई बेला बेलामा थोरै खाँदै गर्नुपर्छ ।
– राम्ररी चपाएर खाने र खाना खाएको बेला पानी नपिउने ।
– खानामा प्रशस्त तरकारी र फलफूलहरु, बियाँहरु, बदाम, गहुँका परिकार समावेश गर्नुपर्छ ।
– भात–दाल मात्र नखाई आधा भन्दा बढी फलफूल र तरकारीले पेट भर्नुपर्छ ।
– भोजन लिनुअघि फलफूलको जु लनु उपयोगी मानिन्छ ।
– गाँजरको जुस नियमित सेवन गर्नु लाभदायक मानिन्छ ।
– धुम्रपान, मद्यपान नगर्ने
– कडा चिया, कफी, पुरानो अचार आदि खानुहुँदैन ।
— दैनिक खानामा मेथी र सौफको प्रयोगले यसलाई नियन्त्रण गर्न सकिन्छ
– गह्रौँ भारी उठाउनु हुँदैन
– कब्जियत हुनबाट बच्ने ।
– मनोक्रान्ति गहन आरामको अभ्यास दैनिक २ पल्ट गर्ने ।
– पेटमा तेल मसाज गर्ने गरेमा पनि यसको रोगको नियन्त्रण गर्नसकिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

रुपैयाँको सार्थकताः प्रेरक प्रसङ्ग

Next Post

राजा भर्तृहरिका केही अमर वाणीहरु

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
राजा भर्तृहरिका केही अमर वाणीहरु

राजा भर्तृहरिका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In