• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वराजाको ‘शक्ति प्रदर्शन’: बालुवाटार ‘त्रसित’!

by
२५ फाल्गुन २०८१,
0
पूर्वराजाको ‘शक्ति प्रदर्शन’: बालुवाटार ‘त्रसित’!

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजाअर्चनाका लागि बुधबार आउनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिर ः कमल खत्री/ रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं आगमनको चर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा तरंग पैदा गरेको छ। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र दुर्गा प्रसाईंको अभियान लगायतले शाहको स्वागतमा देखाएको उत्साहपछि प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।

रिमालको टिप्पणीले बालुवाटारमा यस विषयमा व्यापक चर्चा भइरहेको संकेत गरेको छ। यसले बालुवाटार र शीतल निवास दुवैको चासोलाई उजागर गरेको छ। शनिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भएको भेटमा पनि यही विषयले प्राथमिकता पाएको थियो। ओलीले राष्ट्रपति पौडेलसँग शाहको चर्चा र सुरक्षा व्यवस्थाबारे छलफल गरेका थिए।

त्यस्तै, प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसले पनि सरकार शाहको आगमनलाई गम्भीरतापूर्वक लिएको देखाउँछ। शाहको बढ्दो क्रेजलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।

Previous Post

गौरमा सांसद अमरेश सिंहको पुतला दहन

Next Post

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने, ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने, ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In