• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिउँदे वर्षाले राहत, काला पहाडमा सेतम्मे हिउँ

by
१८ फाल्गुन २०८१,
0
हिउँदे वर्षाले राहत, काला पहाडमा सेतम्मे हिउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पानी नपरेर हिउँद खडेरीमा बितिजान्छ कि भन्ने बेलामा परेको पानीले राहत दिएको छ।

बिहीबार नेपाल भित्रिएको मनसुले पश्चिमदेखि पूर्व र हिमालदेखि तराईसम्म थोरै भए पनि राहत दिएको छ।

यस मनसुनले सुक्न थालेको बालीनालीलाई राहत दिएको छ। पानी नपर्दा आकाशे पानीको भरमा रहेका हिउँदे बाली सुक्न थालेका थिए।

सेतै हुनुपर्ने हिमाल पनि मनसुन नभित्रिँदा पुस–माघमा समेत कालै थिए।

बिहीबार आएको पश्चिमी वायुको प्रभाव नेपालमा परेसँगै हिमालहरू पनि हिउँ परेर सेतै भएका छन्।

हिमाली जिल्लाहरूमा राम्रै हिमपात भएको छ। काठमाडौँ उपत्यकासहित देशभर बिहीबार भित्रिएको मनसुनले पानी पारेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

ठूलो वर्षा नबनाए पनि यस मनसुनले हल्कादेखि मध्यम वर्षा बनाएको छ। हिउँदमा वर्षा हुनका लागि बङ्गालको खाडीबाट उठिआएको मनसुन सक्रिय हुनुपर्छ।

यो मनुसन नेपाल प्रवेश गर्न नसक्दा गएको आइतबार केही ठाउँमा वर्षा भए पनि देशभर हुन सकेको थिए। गएको आइतबार स्थानीय र पश्चिमी वायुको केही प्रभावले कोशी, बागमती र गण्डकीका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा मात्र बनाएको थियो।

बिहीबार भित्रिएको पश्चिमी वायुले भने कोशीका केही र सुदूरपश्चिमका केही भू–भागमा भारी वर्षासमेत गराएको मौसमविद् कँडेलले जानकारी दिइन्।

शून्यदेखि १० मिलिमिटर वर्षालाई हल्का र १० देखि ५० मिलिमिटरलाई मध्यम वर्षा भनिन्छ। ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भनिन्छ।

बिहीबारदेखि पश्चिमबाट भिजाउँदै आएको मनसुन काठमाडौँ उपत्यकासहित आसपासमा वर्षा बनायो। काठमाडौँमा हल्कादेखि मध्यम वर्षा भएको कँडेलले जानकारी दिइन्।

तर अब मनसुन पूर्व सरेकाले काठमाडौँमा उपत्यकामा छिटफुटबाहेक वर्षा हुने सम्भावना छैन।

मनसुन पूर्व सरिरहेकाले आजदेखि यो मनसुन नेपालदेखि बाहिरिसक्ने छ। कँडेलकाअनुसार आजदेखि देशभर मौसममा सुधार हुने र घाम लाग्नेछ।

हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने गरेकोमा केही वर्षदेखि यो निरन्तर घटिरहेको छ।

Previous Post

जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै

Next Post

हिमपातका कारण अलपत्र यात्रुको उद्धार

सम्बन्धित खबर

चितवनका विद्यार्थी धान रोप्न सिक्दै
आवाज

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

१६ असार २०८३,
फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
आवाज

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

१६ असार २०८३,
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
Load More
Next Post
हिमपातका कारण अलपत्र यात्रुको उद्धार

हिमपातका कारण अलपत्र यात्रुको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In