• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा

by
१७ फाल्गुन २०८१,
0
‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, १७ फागुन : आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुग्नुभयो बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ ले एक सय चार हप्ताको सफाइ अभियानका क्रममा आज बिहान अरनिको राजमार्ग सफाई कर्यक्रममा अभियन्ताको टोलीसँगै मन्त्री थापा पनि हातमा कुचो र डस्विन लिएर सफाइमा तल्लीन हुनुभयो ।

कार्यक्रममा मन्त्री थापाले सडक सफाइमा स्थानीय तह र स्थानीयवासीलाई जिम्मेवार बनाइनुपर्ने बताउँदै सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न सकिने गरी भक्तपुरमा ट्रमा सेन्टर निर्माण गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरनिको राजमामार्ग खण्डमा दुर्घटना भइरहन्छ । पूर्वबाट आउने सवारीसाधन दुर्घटना हुँदा सिधै काठमाडौँमा घाइतेलाई पुर्‍याउँदा ज्यान जोखिम हुन्छ, त्यसैले भक्तपुरमै एउटा ट्रमा सेन्टरको आवश्यकता रहेकाले राजमार्गमै सञ्चालित सूर्यविनायक नगर अस्पतालाई अब प्रदेश सरकारले ट्रमा सेन्टरका रुपमा विकास गर्ने भएको छ ।”

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा स्तरोन्तति र विकास गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै उहाँले आउँदो आवमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।

अभियानको चौथो चरणको स्वदायित्व बोध कार्यक्रम र सुरक्षित राजमार्गका लागि ट्राफिक कार्यालयको सहकार्यमा सडक र गाडीमा सुरक्षित सडक प्रयोगकाबारेमा जनचेतना फैलाइएको अभियन्ता नवराज काफ्लले जानकारी दिनुभयो । उहाँले एक सय चार हप्तासम्म अभियान सञ्चालन भइरहेको जानकारी दिँदै चाँगुनारायण नगरपालिकामा पनि यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले ट्राफिकसँग मिलेर सडक दुर्घटना न्यूनीकरण अभियानसमेत सँगसँगै चलाइएको बताउनुभयो ।

Previous Post

‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’

Next Post

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

सम्बन्धित खबर

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
Load More
Next Post
भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In