• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक शनिबार

    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन १५ गते बिहीबारको राशिफल
मेषः दिन राम्रो छ। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

वृषः बोल्दा सचेत बन्नुपर्नेछ। तपाईंको बोली परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। सञ्चित धन खर्च भए पनि इज्ज्त बढ्नेछ। राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुनः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। धार्मिक भ्रमण हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। बोल्दा सचेत नभएमा पछुतो हुनेछ।

कर्कटः पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शनिको प्रभावले दिन खराब भएकाले पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ।

सिंहः दिन राम्रो छ। परिवारमा रमाइलो भेटघाट हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः शत्रु बढ्नेछन्। महत्त्वपूर्ण निर्णयमा अवरोध खडा हुनेछ। परिवारका बौद्धिक साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

तुलाः गला र कलाको प्रशंसा हुनेछ। साथीको साथ लिएर योजना अनुसार अगाडि बढ्दा फाइदा हुनेछ। गुरुको सल्लाह लिनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः सानो कुराले मन अशान्त बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। आफूभन्दा ठुलासँग बौद्धिक टकराब हुनेछ। हरेक ठाउँमा अवरोध हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

धनुः साथीभाइको सहकार्यबाट फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। बौद्धिक साथीले विपक्षी समूहलाई साथ दिँदा व्यवस्थापनमा कठिनाइ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकरः धनलक्ष्मी योग परेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम गर्ने हिम्मत गर्नुपर्नेछ। विपक्षीलाई पराजित गर्ने शक्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने दिन छ। मध्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। धार्मिक क्षेत्रमा अगाडि बढेमा फाइदा हुनेछ। आफूभन्दा ठुलासँग बोल्दा नम्र बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास बन्नेछ। दातृ संस्थामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि सामाजिक क्षेत्रमा हरेक अप्ठेरो परिस्थिति बन्नेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

Next Post

यस्तो छ आज देशभरको मौसम

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक शनिबार

१२ असार २०८३,
एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
Load More
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तराई र पहाडी भागमा हुस्सु र हल्का हिमपातको सम्भावना

यस्तो छ आज देशभरको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In