• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय सभाको बैठकः सरकारलाई विश्वासको मत दिन सांसदहरुको आग्रह

by
२५ पुस २०७९,
0
राष्ट्रिय सभाको बैठकः सरकारलाई विश्वासको मत दिन सांसदहरुको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वसरस्थित संसद् भवनमा सुरु भएको छ । सोही क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठकको प्रारम्भमा सदस्यलाई स्वागत गरे ।

बैठकमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी उनीहरुप्रति सम्मान प्रकट गरियो । अध्यक्ष तिमिल्सिनाले सदन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए ।

अधिवेशन प्रारम्भका अवसरमा दलीय प्रतिनिधित्वका तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा नेकपा ९माओवादी केन्द्र०का उर्मीला अर्यालले नवगठित मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै विश्वासको मत दिएर नवगठित सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन समर्थन गरी सहयोग पु¥याउन आह्वान गरिन् ।

उनले भनिन्, “सरकारले ल्याउन लागेको साझा नीति तथा कार्यक्रममा दोहोरो आर्थिक वृद्धिदरसहितको आर्थिक लक्ष्य हासिल गर्ने कार्यक्रम समावेश गरियोस् ।” उनले साझा कार्यक्रममा गरिबी निवारण, नागरिकता विधेयक यथाशीघ्र अनुमोदन, सार्कका गतिविधि चुस्त तुल्याउने, तराई– मधेसका उत्पीडित महिलालाई आर्थिक र स्वरोजगारको मूल प्रवाह ल्याउने विषयमा विशेष ध्यान दिन सुझाव दिइन् ।

नेपाली कांग्रेसका रमेशजङग रायमाझीले कांग्रेसको नेतृत्वले स्थानीय तहदेखि केन्द्रसम्मका निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नु महत्त्वपूर्ण कार्य भएको बताए । उनले भने, “निर्वाचनले मुलुकलाई लोकतान्त्रिक बाटोमा ल्याएर नयाँ सरकार र संसद् गठनको बाटो खुलेको छ । मुलुक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा रहे पनि व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य हुन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन ।”

देशभित्र आफ्नो भविष्य नदेखेर विदेश जान बाध्य युवालाई स्वदेशमा कसरी रोक्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताउँदै उनले राष्ट्रहित र जनहितमा सरकारले काम गरेका खण्डमा यावत् समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, “कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रही विगतको यथार्थबाट पाठ सिक्दै अगाडि बढ्नेछ ।”

नेकपा ९एमाले० का देवेन्द्र दाहालले प्रतिपक्षलाई वर्तमान सरकारलाई कम्तीमा १०० दिन काम गरेको हेर्न सुझाव दिए । उनले भने, “पछिल्लो १८ महिनामा मुलुकको अर्थतन्त्र धरासयी भएको छ । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्छ ।”

नेपालमा वामपन्थीको एकता नटिक्ने अनि सहकार्य चाहिँ हुने अभ्यास देखिएको उल्लेख गर्दे उनले सैद्धान्तिक अवधारणाविना पार्टी एकता भएमा स्थायित्व प्राप्त गर्न कठिन हुने धारणा राखे । सभाका सदस्य दाहालले भने, “वर्तमान सरकारले देशको नेतृत्व गर्न सफल हुनेछ । संसद् भनेको कानुन निर्माण गर्ने थलो हो । तर नेपालमा यो सदन छायामा परेको छ । तराईमा अत्यधिक शीत लहरबाट जनतालाई जोगाउन सरकार लागिपर्नुपर्छ ।”

Previous Post

सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

Next Post

हामीसँग आवेगमात्र होइन अग्रजप्रति सम्मान पनि छः सिके राउत

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
हामीसँग आवेगमात्र होइन अग्रजप्रति सम्मान पनि छः सिके राउत

हामीसँग आवेगमात्र होइन अग्रजप्रति सम्मान पनि छः सिके राउत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In