• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा

by
८ फाल्गुन २०८१,
0
प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले स्वर्गीय प्रकृती लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ।

युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समार्फत प्रकृतीको सपना जीवित रहने आश्वासन दिएको हो। उसले युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले प्रकृतीका बुबा र काकासँग भेट गरेको पनि जनाएको छ।

कलेजले भनेको छ, ‘अच्युत सामन्तले प्रकृतीका बुबा र काकालाई भेटेर प्रकृतिको सपना जीवित रहने आश्वासन दिनुभयो। उनको सम्झनालाई सम्मान गर्न र उनका बुबाको इच्छा अनुसार, केआईआईटीले उनको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्नेछ। यो पहलले प्रकृती जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई कुनै बाधा बिना आफ्नो शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछ।’

सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए। त्यस्तै सामन्तले नेपालका परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकसँग टेलिफोन वार्ता गरेको बताएको छ।

कलेजले भनेको छ, ‘प्रा. सामन्तले नेपाल दूतावासका काउन्सिलरहरूसँग पनि भेट गर्नुभयो र नेपालका विदेशमन्त्री र गृहमन्त्रीसँग फोनमा कुरा गर्नुभयो, यस विषयमा गरिएका कार्यहरूको बारेमा जानकारी गराउनुभयो।’

आइतबार बुटवलकी २० वर्षीय प्रकृती लम्साल केआईआईटीको होस्टलमा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीले छानबिनको माग गरेपछि कलेज प्रशासनले अमानवीय व्यवहार गरेको थियो।

विद्यार्थीलाई जबरजस्ती निष्कासन गर्दै अलपत्र छोडेपछि कलेजको नेपाल र भारतमा व्यापक विरोध भएको थियो।

यसैबीच १०० भन्दा बढी नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेका छन्। घटनाबारे अनुसन्धानका लागि ओडिसा सरकारले छानबिन समिति गठन गरेको छ। नेपाल र भारतका दूतावास स्थिति सामान्य गराउँन सक्रिय छन्।

कलेजले नेपाली विद्यार्थीको निलम्बन फुकुवा गर्दै कलेज फर्किन आग्रह गरेको छ।

Previous Post

दक्षिणकालीको वन क्षेत्रमा भीषण डढेलो, ३० हेक्टरभन्दा बढी जंगल जले

Next Post

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
फिचर-ब्यानर

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

१७ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ भदौ २०८३,
जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
Load More
Next Post
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In