• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दार्चुलामा तुइनबाट खसेर ६४ वर्षमा ६३ जनाको मृत्यु

by
२५ पुस २०७९,
0
दार्चुलामा तुइनबाट खसेर ६४ वर्षमा ६३ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला। सरकारले देशभरका तुइन विस्थापन गर्ने योजना ल्याएको सात वर्षभन्दा बढी भयो । तर, योजना कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारले चासो नदिँदा सुदूरपश्चिमका विकट पहाडी जिल्लामा नागरिकहरु ज्यान जोखिममा राखेर तुइन प्रयोग गर्न बाध्य छन् । ६४ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

दार्चुलाको व्यासमा तुइनबाट खसेर बिहीबार १० वर्षीय बालक महाकालीमा बेपत्ता भए । गत वर्ष पनि तुइनबाटै खसेर एक युवा महाकालीमा बेपत्ता भएका थिए । दार्चुलामा मात्रै तुइनबाट खसेर ६४ वर्षयता ६३ जनाको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी व्यास गाउँपालिकाका छन् ।

डडेल्धुरा, बैतडी र दार्चुलामा ३० भन्दा बढी तुइन छन् । सरकारले तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने भने पनि महाकाली नदीमा तुइनबाटै आवतजावत गर्नुपर्ने बाध्यता स्थानीय बासिन्दालाई छ । दार्चुला मात्रै होइन, पुल नभएकै कारण डडेल्धुरा र बैतडीमा पनि १३ जनाको ज्यान गइसकेको छ । सदरमुकाम खलंगासम्म आउन र भारत आउजाउ गर्न पनि तुइन प्रयोग गर्नैपर्ने बाध्यता छ ।

तुइन हटाउने योजना बनाए पनि कार्यान्वयनतर्फ कुनै पनि सरकारको ध्यान जाने गरेको छैन । न त बेपत्ता व्यक्तिहरुको खोजबिन र पीडित परिवारलाई राहतका लागि नै कसैले चासो दिएको छ ।

घरायसी सामानदेखि विकास निर्माणका सामान ओसारपसार गर्न पनि तुइन नभई हुँदैन । तर, तुइनबाट कतिखेर चिप्लेर ज्यान जाने हो, यहााका नागरिकलाई सधैं भय छ । अझ त्यसमाथि कति ठाउँमा त आउजाउका लागि तुइनसम्म छैन । ट्युबबाट जोखिमपूर्ण महाकाली तर्दा ज्यान गुमाउनेको संख्या अझै धैरै छ । बर्सेनि यो समस्या दोहोरिरहेको छ । तर सरकार मूकदर्शक बनिरहेको छ ।

Previous Post

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

Next Post

मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपात

मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In