• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ २७ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। साथीसँगको सहकार्यले फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवनरसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

वृषः बोलीकै कारण काम बन्नेछ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। बोलीमा सुधार आवश्यक हुनेछ।

मिथुनः दिन राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। विपक्षी साथी तपाईंको साथमा रहेकाले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक क्षेत्रको विवादले मन अशान्त भए पनि समाधानका सुत्र पत्ता लाग्नेछन्। परिवारको सल्लाहले मन शान्त बन्नेछ।

कर्कटः साना कुरामा झन्झट बढ्नेछ। विपक्षी साथीले बोलेको कुरालाई स्वीकार गर्नुपर्ने दिन आएको छ। परिवारका सदस्य तपाईं अनुकुल भएकाले मन शान्त बन्नेछ। अनुत्पादक क्षेत्रको लगानी घटाउनु पर्नेछ।

सिंहः दिन राम्रो छ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी मोर्चामा बौद्धिक व्यक्ति भएकाले तर्क गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कन्याः शिक्षा र स्वास्थ्य क्षेत्रको मिहिनेत सफल बन्नेछ। महत्त्वपूर्ण काममा अवरोध हुनेछ। परिवारलाई विश्वास गर्नाले समस्या बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

तुलाः बौद्धिक क्षेत्रका व्यक्तिसँग भेट हुनेछ। साथीसँगका शंका कम हुँदै जानेछन्। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। साथीभाइ दाहिना भएकाले सोचेका काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। बन्धुसँग कार्यगत एकता गरेमा फाइदा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः दिन राम्रो छ। थोरै लगानीबाट पनि राम्रो फाइदा हुनेछ। विपक्षी साथीकोसमेत साथ मिल्नेछ। तपाईंका योजना कार्यान्वयन हुने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। साथीभाइले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सानो कुराले काममा अवरोध गर्नेछ। सम्पत्तिको लगानी उचित ठाउँमा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दिनको सुरुवात दान गरेर गर्नुभएमा हरेक काममा सफलता मिल्नेछ।

मीनः अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। सहकर्मीले साथ दिनेछन्। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। समाजमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

खाली पेटमा यी चिजहरू खानु हुँदैन, यसले तपाईंको स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ

Next Post

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडका केहि क्षेत्रमा आंशिक बदलीको सम्भावना

सम्बन्धित खबर

गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
Load More
Next Post
थप ५७ हिमालमा आरोहण खुलाउने तयारी

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडका केहि क्षेत्रमा आंशिक बदलीको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In