• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

    विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’

by
२२ माघ २०८१,
0
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ (चितवन), २२ माघः विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नं गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो ।

अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताउनुभयो । बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उहाँको भनाइ थियो ।

डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताउनुभयो । बिहानको वाकाथनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रियालगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उहाँले जानकारी दिनुभयो ।

Previous Post

मनाङको तिमाङ र गौरीशंकर संरक्षण क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

Next Post

१२ गाउँका युवाको कपाल झर्दा अचम्म, बिहेका कार्यक्रम रद्द गरिए !

सम्बन्धित खबर

एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
खेलमैदान

एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

१३ अशोज २०८३,
बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो
समाचार

बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

१३ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ अशोज २०८३,
फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला
समाचार

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

१३ अशोज २०८३,
विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै
समाचार

विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

१३ अशोज २०८३,
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
समाचार

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

१३ अशोज २०८३,
Load More
Next Post
१२ गाउँका युवाको कपाल झर्दा अचम्म, बिहेका कार्यक्रम रद्द गरिए !

१२ गाउँका युवाको कपाल झर्दा अचम्म, बिहेका कार्यक्रम रद्द गरिए !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In