• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कांग्रेससामु राजनीतिक ‘च्युत’ भएका एमाले र माओवादीका उदाहरण यस्ता छन्

by
२२ माघ २०८१,
0
कांग्रेससामु राजनीतिक ‘च्युत’ भएका एमाले र माओवादीका उदाहरण यस्ता छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राजनीतिमा थोरै पनि नैतिकताको कसी कायम राख्नेमा नेपाली कांग्रेस दरिएको छ।

भ्रष्टाचार, नातावाद र कृपावादमा ठूला भनिएका कांग्रेस, एमाले र माओवादी अछुत नरहे पनि केही राजनीतिक निर्णयमा भने भिन्न देखिएका छन्।

प्रसङ्ग हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सक्रिय हुन देखाएको गतिशीलता र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनःले उपाध्यक्षसँगै उत्पादन विभागकै जिम्मेवारी लिने निर्णय।

राष्ट्रपतिको लामो कार्यकाल बिताएकी भण्डारीले राजनीतिबाट सन्यास लिने बेला सक्रिय हुने चाहना राख्नु संवैधानिक आलङ्कारिक पदको गरिमामा नै प्रश्न उठाउनु रहेको कतिपय बताउँछन्।

एक जना कानुन व्यावसायी भन्छन्,‘राष्ट्रको पहिलो नागरिक भएर लामो कार्यकाल जिम्मेवारी सम्हालेको मानिस राजनीतिमा सक्रिय भएर फेरि दोस्रो दर्जाको हुनु भनेकै नैतिकतामाथि प्रश्न उठाउने काम गर्नु हो।’

त्यसो त भण्डारीकै जति कार्यकाल उपराष्ट्रपतिको पदसहित राष्ट्रको दोस्रो नागरिकको जिम्मेवारी लिएका पुनः तेस्रो दलको विभागीय प्रमुख बन्न खोजिरहनु पनि नैतिकताहिन काम रहेको टिप्पणी भइरहेका छन्।

एमाले र माओवादीले यसरी स्वीकार गर्नु भनेको राजनीतिक च्युत हुनेगरीको निर्णय बन्नेछ।

बरु, पहिलो राष्ट्रपति निर्वाचित गराएको नेपाली कांग्रेसले डा. रामवरण यादवलाई सक्रिय राजनीतिमा सरिक गराएन। उनको कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको थियो।

चिकित्सकको पेशासँगै डा. यादवको राजनीति प्रतिको झुकाव बढ्दै गयो। उनले नेपाली कांग्रेस पार्टीमा सक्रिय भएर राजनीति थालेका थिए। विशेष गरी नेपाली कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालासँगको निकटता र उनको विचारधाराबाट प्रभावित भएर उनले पार्टीको काममा संलग्नता जनाएका थिए।

विस्तारित पञ्चायती व्यवस्थाको विरोधमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। २०४६ सालको जनआन्दोलनमा समेत उनले अग्रणी भूमिका निर्वाह गरे। त्यसपछि बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि उनी नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रीको रूपमा कार्यरत भए।

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा डा. यादवले सफल उम्मेदवारका रूपमा आफ्नो स्थान सुरक्षित गरे। संविधानसभाले नयाँ संविधान निर्माण गर्ने प्रक्रियाको नेतृत्व गरिरहेको बेला, २०६५ साल असार २९ गते (२००८ जुलाई २३) मा उनले नेपालको पहिलो गणतान्त्रिक राष्ट्रपतिको रूपमा शपथ लिए।

राष्ट्रपति भएपछि उनले संविधान निर्माण प्रक्रिया र मुलुकको राजनीतिक स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गरे। यद्यपि उनको राष्ट्रपतित्वकाल राजनीतिक रूपमा चुनौतीपूर्ण रह्यो, विशेष गरी विभिन्न दलहरूबीचको विवाद र असहमतिका कारण। तर उनले आफ्नो संवैधानिक भूमिका निर्वाह गर्दै मुलुकलाई गणतान्त्रिक मार्गमा अघि बढाउन योगदान दिए।

डा. यादवको राष्ट्रपतिकालमा नेपालले गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण प्रगति ग¥यो। उनले समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउँदै मुलुकको विविधतापूर्ण समाजलाई एकताबद्ध गर्न प्रयास गरे।

स्वास्थ्य क्षेत्रमा उनको योगदान पनि उल्लेखनीय छ। चिकित्सकका रूपमा उनले समाजका पछाडि परेका वर्गहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष ध्यान दिएका थिए।

उनले राष्ट्रपतिको जिम्मेवारीबाट निवृत्त भएपछि पनि नेपाली राजनीतिमा आफ्नो सुझाव र मार्गदर्शन प्रदान गर्दै आएका छन् तर सक्रिय हुने चाहना राखेका छैनन्।

‘डा. रामवरण यादवको जीवन नेपालको राजनीतिक र सामाजिक इतिहासमा महत्वपूर्ण छ। चिकित्सकदेखि राष्ट्रपति सम्मको उनको यात्रा संघर्ष, समर्पण र निष्ठाको प्रतिफल हो’ कांग्रेसका एक नेता भन्छन्,‘हामी उहाँको सुझाव स्वीकार गर्न सक्छौं, पार्टीमा सक्रिय भूमिकाको अपेक्षा गर्दैनौं।’

Previous Post

निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान मन्त्री प्रदीप पौडेल

Next Post

ओपनएआईले गर्यो ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक

सम्बन्धित खबर

सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
Load More
Next Post
ओपनएआईले गर्यो ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक

ओपनएआईले गर्यो ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In