• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

by
२० माघ २०८१,
0
मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेक्सिको सिटी। मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले शनिबार क्रुद्ध हुँदै आफ्नो सरकारले लागू पदार्थ कार्टेलहरूसँग गठबन्धन गरेको भन्ने संयुक्त राज्य अमेरिकाको आरोपलाई अस्वीकार गर्नुभएको छ र डोनाल्ड ट्रम्पको व्यापक भन्सार महसुलको विरुद्धमा बदला लिने प्रतिज्ञा गरेका छन् ।

अवैध आप्रवासन र लागुऔषध तस्करीका कारण ट्रम्पले मेक्सिको र क्यानाडाका सामानमा २५ प्रतिशत कर लगाउने ह्वाइट हाउसले बताएपछि नजिकका छिमेकीहरूबीच तनाव बढेको छ ।

सिनबामले भने, “मैले मेरो अर्थमन्त्री मार्सेलो एबरार्डलाई हामीले काम गरिरहेका योजना बी कार्यान्वयन गर्न भनेका छु, जसमा मेक्सिकोको हितको रक्षामा भन्सार र गैर–भन्सार उपायहरू समावेश छन् ।”

एबरार्डले ट्रम्पको करलाई मेक्सिको र क्यानडासँगको संयुक्त राज्य अमेरिकाको स्वतन्त्र व्यापार सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भनेका छन् ।

वासिङ्टनले आफ्नो सरकारको लागू पदार्थ तस्करी समूहहरूसँग ‘असहनीय गठबन्धन’ रहेको आरोप लगाएपछि सेनबामले पनि जवाफी प्रतिक्रिया दिएका हुन् ।

“हामी अपराधिक सङ्गठनहरूसँगको गठबन्धनबारे ह्वाइट हाउसले मेक्सिको सरकारविरुद्ध गरेको बदनामीलाई पूर्ण रूपमा अस्वीकार गर्दछौँ”, सेनबामले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, “यदि कतै त्यस्तो गठबन्धन छ भने त्यो अमेरिकी हतियार पसलहरूमा छ जसले यी आपराधिक समूहहरूलाई उच्च शक्तिका हतियारहरू बेच्छन् ।”

“यदि संयुक्त राज्य सरकार र यसका एजेन्सीहरूले आफ्नो देशमा फेन्टानाइलको गम्भीर उपभोगलाई सम्बोधन गर्न चाहन्छन् भने उनीहरूले आफ्ना प्रमुख सहरका सडकहरूमा लागू पदार्थको बिक्रीलाई रोक्न सक्छन्, जुन उनीहरूले गर्दैनन् र यस गैरकानूनी गतिविधिबाट उत्पन्न मनी लन्डरिङले उनीहरूको जनसङ्ख्यालाई धेरै हानि पु¥याएको छ ।”

यद्यपि अमेरिकी राजनीतिज्ञ र विश्लेषकहरूले पहिले पनि मेक्सिको सरकारले कार्टेलहरूसँग सहकार्य गरेको आरोप लगाएका थिए । तर औपचारिक आरोप लगाइएको यो पहिलो पटक भएको सेवानिवृत्त मेक्सिकन कूटनीतिज्ञ अगस्टिन गुटिरेज क्यानेटले बताए ।

“अमेरिकी सरकारले अब औपचारिक रूपमा मेक्सिको सरकारलाई लागू पदार्थ तस्करीसँग औपचारिक रूपमा जोडेको यो वास्तवमै अभूतपूर्व हो”, उनले भने, “ट्रम्पले यो बयानबाजीलाई दबाबका लागि प्रयोग गर्नुहुन्छ तर यसलाई कहिल्यै पनि हल्का रूपमा लिनु हुँदैन ।”

– मन्दी सम्भव –

मेक्सिकोको सबैभन्दा ठूलो व्यापार साझेदारले लगाएको भन्सार महसुलले ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रमा ठूलो धक्का लाग्ने विश्लेषकहरूले बताएका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार अमेरिकाले गत वर्ष मेक्सिकोको निर्यातको ८० प्रतिशतभन्दा बढी खरिद गरेको थियो ।

“अमेरिकामा हुने निर्यातले उनीहरूको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २० प्रतिशत हिस्सा ओगटेको हुनाले आजको भन्सार महसुलले क्यानाडा र मेक्सिको दुवै अर्थतन्त्रलाई यस वर्षको अन्त्यमा मन्दीमा धकेल्न सक्छ”, क्यापिटल इकोनोमिक्स कन्सल्टन्सी फर्मले ग्राहकहरूलाई एउटा नोटमा लेखेको छ ।

बैंको बेस वित्तीय समूहका आर्थिक विश्लेषण प्रमुख ग्याब्रिएला सिल्लरका अनुसार २५ प्रतिशतको समग्र भन्सार महसुलले मेक्सिकोको निर्यातमा करिब १२ प्रतिशतको गिरावट ल्याउन सक्छ ।

“यदि भन्सार महसुल वर्षभरि कायम रह्यो भने मेक्सिकोको जिडिपी सन् २०२५ मा चार प्रतिशतले घट्न सक्छ”, उनले चेतावनी दिए, “सन् २०२४ को अन्त्यसम्म मेक्सिको मन्दीको सङ्घारमा थियो । यदि यो भन्सार महसुल केही महिनासम्म रह्यो भने मेक्सिकन अर्थतन्त्र गम्भीर मन्दीमा जानेछ ।”

Previous Post

विश्वभर तहल्का मचाएको चिनियाँ एआई ‘डीपसीक’ के हो ? अमेरिकमा प्रतिवबन्ध !

Next Post

मन्त्री अधिकारीको गुनासो : तालमेल नहुँदा सोचे जस्तो काम हुन सकेन्

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
मन्त्री अधिकारीको गुनासो : तालमेल नहुँदा सोचे जस्तो काम हुन सकेन्

मन्त्री अधिकारीको गुनासो : तालमेल नहुँदा सोचे जस्तो काम हुन सकेन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In