• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वभर तहल्का मचाएको चिनियाँ एआई ‘डीपसीक’ के हो ? अमेरिकमा प्रतिवबन्ध !

by
२० माघ २०८१,
0
विश्वभर तहल्का मचाएको चिनियाँ एआई ‘डीपसीक’ के हो ? अमेरिकमा प्रतिवबन्ध !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डीपसीक कम्पनीको स्थापना सन २०२३ मा ४० वर्षीय चिनियाँ उद्यमी लिआङ वेनफेङले गरेका थिए । हाङझाउमा मुख्यालय रहेको यो कम्पनीले आफ्नो एआई मोडेल सार्वजनिक गरेपछि विश्वभरका प्रविधि क्षेत्रका विज्ञहरूको ध्यान तानेको छ । डीपसीक–भी३ मोडेललाई न्युन क्षमताका प्रविधि प्रयोग गरी मात्र ६० लाख अमेरिकी डलरभन्दा कम लागतमा तयार पारिएको थियो । कम खर्चमा उत्कृष्ट कार्यक्षमता हुने दाबी गरिएको यो प्रविधिले अहिले चर्चामा आएको छ ।

डीपसीकको एउटा महत्वपूर्ण विशेषता भनेको यसले आफ्नो मोडेलहरू खुला रूपमा उपलब्ध गराएको छ । डीपसीक–आर१ नामक मोडेल सार्वजनिक गरिएपछि विश्वभरका विकासकर्ताहरूलाई यस प्रविधिको फाइदा लिन सजिलो भएको छ । यसका अतिरिक्त, डीपसीक–भी३ मोडेलले विभिन्न मापनहरूमा उच्च स्कोर हासिल गरेको बताइन्छ, जसले यसलाई अग्रणी प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धी बनाएको छ ।

यस प्रविधिले सस्तो र प्रभावकारी सेवा दिने दाबी गरे पनि यसको सीमितताहरू पनि कम छैनन् । डीपसीकको प्रविधिको परीक्षण गर्दा यसको शुद्धता निकै कम देखिएको छ । एक स्वतन्त्र अध्ययनअनुसार, डीपसीकको च्याटबोटले मात्र १७ प्रतिशत शुद्ध उत्तर दिएको देखिएको छ, जुन अन्य प्रतिस्पर्धीहरूको तुलनामा निकै कम हो । यसबाहेक, यसले ३० प्रतिशत समय गलत जानकारी दिएको तथा ५३ प्रतिशत समय अनुपयोगी उत्तर दिएको देखिएको छ, जसले यसको प्रभावकारिता माथि प्रश्न उठाएको छ ।

डीपसीकबारे अर्को ठूलो चिन्ता यसको पारदर्शिता अभाव हो । अमेरिकी प्रविधि विज्ञहरूले यस प्रविधिबारे कम्पनीले दिएको जानकारीमा विश्वास गर्न नसकिने बताएका छन् । उनीहरूले डीपसीकको दाबीलाई बिना परीक्षण स्वीकार गर्नु ठुलो गल्ती हुनसक्ने चेतावनी दिएका छन् । यस्तै, यस प्रविधिले प्रयोगकर्ताको व्यक्तिगत डेटा गोपनीय राख्नेबारे विश्वसनीय नदेखिएको विज्ञहरूले बताएका छन् । केही विश्लेषकहरूका अनुसार, यो प्रविधि चीन सरकारको नियन्त्रणमा रहन सक्ने सम्भावना छ ।

यसबाहेक, यो प्रविधिलाई राज्य नियन्त्रित प्रचार प्रसारका लागि प्रयोग गरिन सक्ने आशंका पनि गरिएको छ । अमेरिकी प्रविधि नियन्त्रणले चिनियाँ प्रविधि कम्पनीहरूलाई पछाडि पार्ने प्रयास गरे पनि डीपसीकजस्ता प्रविधिले सीमित स्रोतको अधिकतम उपयोग गरेर काम गरिरहेका छन् । यसले अमेरिकी प्रविधि कम्पनीहरूलाई विश्वव्यापी बजारमा चुनौतिपूर्ण स्थिति सिर्जना गरिदिएको छ ।
डीपसीकले मोबाइल र कम्प्युटरमा प्रयोग गर्न सकिने मोडेलहरू विकास गरिरहेको छ ।

यो प्रविधि सामान्य प्रयोगकर्ताहरूका लागि उपलब्ध भएपछि यसको प्रभाव झनै बढ्ने देखिन्छ । डीपसीक हाल विश्वभर चर्चित भए पनि यससँग सम्बन्धित चुनौती र कमजोरी अझै समाधान हुन बाँकी छन् । अमेरिकी संसद र कंग्रेसले त आफ्नो कार्यालयमा चीनको डिपसिकको प्रयोगमा प्रतिबन्ध नै लगाएको छ ।

एक्सियोसको रिपोर्टका अनुसार अमेरिकी कंग्रेसले यस सम्बन्धमा एक सूचना जारी गर्दै प्रणालीमा खतरनाक सफ्टवेयर अपलोड गर्न धेरै च्याटबट प्रयोग भइरहेको जनाएको छ । यसले डिपसिकबाट हुने सम्बन्धित जोखिमहरू पनि बताएको छ । अमेरिकी कांग्रेसले एआई प्रविधिको द्रुत विकासका कारण सुरक्षा र प्रशासनिक चुनौतीहरूको सामना गरिरहेको बताएको छ । यसैबीच कांग्रेसका प्रमुख प्रशासकीय अधिकृतले अहिले डिपसिकमाथि अनुसन्धान भइरहेको बताए ।

Previous Post

तनहुँबाट साढे ४२ करोडको सुन्तला बिक्री

Next Post

मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In