• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, सम्भावित कार्यसूची तय

by
१५ माघ २०८१,
0
माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, सम्भावित कार्यसूची तय

काठमाडौँ, १५ माघः मङ्गलबार सिहदरबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले माघ महिनाको प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय गरेको छ । माघ महिनामा प्रतिनिधि सभाको बैठक ६ दिन बस्ने भएको छ ।

सम्भावित कार्यसूचीअनुसार माघ १८ गते पहिलो दिन अधिवेशन आह्वानको पत्रको जानकारी, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य (दलीय आधारमा) अध्यादेश (सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१. सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची तय गरेको छ ।

त्यस्तै माघ २४ गते शून्य समय, विशेष समय, समिति (अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समिति को विधेयक सम्बन्धी प्रतिवेदन पेश, वार्षिक प्रतिवेदन पेश, पेश भएका सबै अध्यादेश स्वीकृतिको लागि प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । त्यस्तै माघ २५ गते बैठकमा शून्य समय विधायन विधेयक सम्बन्धमा कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत, आई.एल.ओ. प्रोटोकल तथा सिफारिशहरु सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ ।

त्यस्तै माघ २७ गतेको बैठकमा शून्य समय, विशेष समय, वार्षिक प्रतिवेदन पेश, बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धमा अर्थ समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यसैगरी माघ २८ गते शून्य समय, वार्षिक प्रतिवेदन पेश सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धमा अर्थ समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यस्तै माघ २९ गते शून्य समय, विशेष समय, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने तलिका तय भएको छ ।

Previous Post

मन्त्री यादवको आग्रह: विकास साझेदारसँग खानेपानी र सरसफाइ क्षेत्रमा अधिकतम लगानी गरियोस्

Next Post

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In