• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री ओलीको दाबी- ‘८४ मंसिरमा मात्रै सत्ता गठबन्धन परिवर्तन, सरकार ८४ सालसम्म टिक्ने’

by
१५ माघ २०८१,
0
प्रधानमन्त्री ओलीको दाबी- ‘८४ मंसिरमा मात्रै सत्ता गठबन्धन परिवर्तन, सरकार ८४ सालसम्म टिक्ने’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको मंसिर महिनामा मात्र वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने दाबी गरेका छन्। आज पार्टीको संसदीय दलको बैठकमा ओलीले भने, “दिनहुँ सरकार ढल्छ भन्ने हल्ला फैलाइएको छ, तर सरकार ०८४ सालसम्म टिक्नेछ।”

“अलिक भरेसम्म सरकार ढल्छ, साँझसम्म ढल्छ, राति नै ढल्छ, भोलि बिहानै ढल्छ,” ओलीले भने, “तर त्यो ढल्ने कुरा कहिले सरेर अर्को महिना, साउनमा सरेर भदौमा, भदौमा पनि ढल्न नसकेर दशैंसम्म, दशैंमा पनि ढल्न नसकेर मंसिरसम्म जान्छ। कुन मंसिरमा? ०८४ को मंसिरमा सरकार ढल्छ। के परिणाम आउँछ, त्यसअनुसार सरकार ढल्छ।

बैठकमा ओलीले संसद्‍मा पूर्ण समय बस्न र समितिका बैठकहरूमा सक्रिय सहभागीता जनाउन निर्देशन पनि दिएका छन्। “समितिहरुमा हाम्रो उपस्थिति तुलनात्मक रूपमा राम्रो छ, तर केवल तुलनात्मक रूपमा। त्यसैले, संसद्‍मा र समितिहरूमा हाम्रो उपस्थिति पूर्ण समय हुनुपर्दछ,” ओलीले भने, “कुनै पनि कुरा गलत ढंगले पारित हुनु हुँदैन। अनुपस्थित रहनु भनेको के पारित हुन्छ र के पारित हुँदैन भन्ने कुरा थाहा नपाउनु हो।”

Previous Post

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

Next Post

दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु

दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In