• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१४ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १४ गते सोमबारको राशिफल

मेषः सञ्चित धन खर्च हुनेछ। व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः मन शान्त बन्नेछ। स्वदेशको लगानीबाट फाइदा हुनेछ। लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। शिक्षाको लगानीबाट नाफा कमाउने योग छ।

कर्कटः परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघाम गर्ने दिन तय हुनेछ। स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ। साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ। राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंहः दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ।

कन्याः दिन राम्रो छ। साना कुराले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ।

तुलाः दैनिक काम सहजै बन्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ। दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ।

वृश्चिकः आम्दानीका दृष्टिले दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ।

धनुः दिन राम्रो छ। साथीभाइसँग सहकार्य हुनेछ। पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ। विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ। परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

मकरः अन्त्य साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने समय आएको छ। सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ।

कुम्भः बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। संकटमा साथीको साथ मिल्नेछ।

मीनः सुरुवाती साढेसाती दशाले गर्दा मन अशान्त बन्नसक्छ। शिक्षामा मेहिनेतको खाँचो देखिन्छ। परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

Next Post

मौसमः तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

मौसमः तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In