जादु र टुनामुना गरेर मानिसलाई अनेक दुःख दिने प्रचलन नौलो होइन । तर गणतान्त्रिक देश कंगोका केही जादुगरहरु भने पुरुषको लिङ्ग नै गायब पारिदिने गर्छन् । कंगोमा पुरुषको लिङ्ग चोर्ने प्रथा आज पनि कायमै छ । ती जादुगरहरुले पुरुषको जनेन्द्रीय छोएर अनेक जादु र टुना गर्छन् । तर लिङ्ग चुडिएर गायब हुने नभई भित्रै खुम्चिएर सानो र निस्क्रिय हुने गरेको छ । यस्ता लिङ्ग चोरहरुलाई सरकारले भने कानुनी कारबाही गर्दै आएको छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













