• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पको आक्रामक निर्णयले विश्वभर हलचल, नेपालीलगायत आप्राबासी भागाभाग !

by
११ माघ २०८१,
0
ट्रम्पको आक्रामक निर्णयले विश्वभर हलचल, नेपालीलगायत आप्राबासी भागाभाग !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरुवात गरेसँगै जारी भएका कार्यकारी आदेश र उनका घोषणाले अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन हुने भन्दै विज्ञहरूले अमेरिकासँगको सम्बन्धको समग्र समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

ट्रम्पले कार्यकालको पहिलो दिन कानुनी आप्रवासी निकाला गर्ने, मेक्सिकोसँग सीमा क्षेत्रमा संकटकाल लगाउने, ग्रिनल्यान्डको स्वामित्व लिने, विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग गर्ने, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग हुनेलगायत निर्णय गरेका छन् । अमेरिकामा जन्मनासाथ अमेरिकी नागरिकता पाउने नियम खारेजी लगायतका उनका निर्णयले विश्वमा हलचल उत्पन्न गरेको छ ।

ट्रम्पको निर्णयसँग सूरुमै अमेरिकामा रहेका १३ सय हाराहारी नेपाली नेपाल फर्कनु पर्ने भएको छ । ट्रम्पको सपथ सँगै उनिहरु अहिले कुम्लोकुटुरो पोको पार्न थालिसकेका छन् । केही साताअघि ‘इन्स्टिट्युट फर इन्टिग्रेटेड डिभेलप्मन्ट स्टडिज’ले प्रकाशित गरेको अध्ययनअनुसार अमेरिकामा नेपाली आप्रवासीको संख्या १ लाख ८५ हजारदेखि २ लाख १५ हजारको बीचमा रहेको छ ।

अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले जारी गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ हजार ३ सय ६५ नेपाली देशनिकालाको आदेश पाइसकेपछि पनि लुकिछिपी बसिरहेका छन् । ट्रम्पको कार्यकारी आदेशको निशानामा सबैभन्दा पहिला कुनै संरक्षणविना र कानूनी हैसियतविना अमेरिकामा बसिरहेका यिनै नेपालीहरू पर्ने बताइएको छ ।

अमेरिकामा लुकिछिपी बसिरहेका १३ सयभन्दा बढी नेपालीहरूले तत्काल कानूनी सल्लाह लिएर वैध बन्ने बाटो खोज्नुपर्ने र अमेरिका छाड्न पनि मानसिकरूपमा तयार हुनुपर्ने देखिएको छ । अमेरिकी अदालतले अहिलेसम्म झण्डै ३५ सय नेपालीलाई देशनिकालाको आदेश दिएको छ । त्यसमध्ये २ हजारले अमेरिका छाडेका छन् । बाँकीमध्ये केहीले टीपीएस पाएका छन् ।

कस्तो छ अमेरिका–नेपाल कनेक्सन ?
अमेरिकासँग सन १९४७ अप्रिल २५ मा नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । बेलायतपछि कूटनीतिक सम्बन्ध स्थापना हुने देश अमेरिका हो । त्यसपछि मात्रै नेपालले छिमेकी भारत र चीनसँग सम्बन्ध स्थापना गरेको थियो । कूटनीतिक सम्बन्ध स्थापनाअघि नै नेपालबाट तत्कालीन राणा शासकका भारदारहरूले अमेरिका भ्रमण गरेका थिए । अमेरिकी सरकारको दस्ताबेजअनुसार स्टेट एण्ड वार डिपार्टमेन्ट अर्थात विदेश तथा युद्ध मामिला मन्त्रालयको अतिथिका रुपमा रहेको टोलीलाई अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले भेटेका थिए ।

तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलले ५ माघ ०५८ मा नेपाल भ्रमण गरेका थिए । त्यसयता विदेशमन्त्री वा उनीभन्दा माथिल्लोस्तरमा अमेरिकाबाट नेपाल भ्रमण भएको छैन । नेपालबाट पछिल्लोपटक २०८० कात्तिक दोस्रोत साता परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । साउदले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग वार्ता गरेका थिए ।

उनीअघिका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुन ३ देखि ५ २०७५ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यस्तै बैशाख २३ देखि २८ २०५९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको भ्रमण गरेका थिए । २४ वैशाखमा देउवाले अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए । उनीपछि नेपालका कुनैपनि प्रधानमन्त्री ह्वाइटहाउस पुगेका छैनन् ।

सन् १९६० अप्रिल २८ मा राजा महेन्द्रले अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । राजकीय भ्रमणका बेला महेन्द्रको उक्त सम्बोधन अमेरिकाको संसदमा दक्षीण एशियाली नेताको पहिलो सम्बोधन थियो ।

Previous Post

प्रधानमन्त्री रूपन्देही र पाल्पा जाने कार्यक्रम अन्तिम समयमा स्थगित

Next Post

विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In