एउटी महिला आँखा जँचाउन डाक्टरकहाँ गइन् । डाक्टरले उनको आँखा चेक ग¥यो र भन्यो— आफ्नो श्रीमानलाई जसरी हेर्नु हुन्थ्यो त्यसरी नै हेर्नुहोस् त ।
महिलाः किन तपाईंको आँखामा आइड्रप हाल्नु छ ।
बाघको बच्चा
स्कुल जाने वेलामा धुर्मुस रोएपछि बाबुले भने ः छोरा, नरो तँ त बाघको छोरा होस् । बाघबो बच्चा कहिल्यै रोएको देखेको छस् र ?
धुर्मुसः अनि तपाईंले चाहिँ बाघको बच्चा स्कुल गएको देख्नुभएको छ ?
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













