• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१५ महिनापछि इजरायल–हमास युद्धविराम सम्झौता, गाजामा खुसियाली

by
४ माघ २०८१,
0
१५ महिनापछि इजरायल–हमास युद्धविराम सम्झौता, गाजामा खुसियाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१५ महिनादेखि जारी इजरायल–हमास युद्ध अन्त्य र बन्धकहरू रिहा गर्ने सहमति भएको छ।

कतार र अमेरिकाको लामो समयको मध्यस्थता प्रयासपछि बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको बीबीसीले जनाएको छ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले आइतबारबाट युद्धविराम कार्यान्वयनमा आउने बताएका छन्। त्यसबेलासम्म इजरायली मन्त्रिपरिषद्‍बाट युद्धविराम सम्झौता स्वीकृत हुने बताइएको छ।

करिब छ सातामा युद्धविराम प्रक्रिया सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिने र त्यसको बदलामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुने बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गरेका छन्। सम्झौतामा पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको बाइडेनले बताएका छन्।

तर, बीबीसीले भने पहिलो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने खुलासा गरेको छ।

सम्झौताको खबर बाहिरिएसँगै गाजाभर हर्षोल्लास छाएको छ। मानिसहरू प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गर्दै खुसी साटिरहेको दृश्यहरू सार्वजनिक भएका छन्। इजरेली बन्धकहरूका परिवारहरूले पनि राहत महसुस गरेका छन्।

यद्यपि सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने नहुनेमा उनीहरू चिन्तितसमेत देखिन्छ।

Previous Post

कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

Next Post

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
कुन फलफूलसँग के खानुहुँदैन ?

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In