• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१० प्रतिशतले घटिसकेको कच्चा तेलको भाउ एक्कासी किन उकालो लाग्यो ?

by
२२ पुस २०७९,
0
१० प्रतिशतले घटिसकेको कच्चा तेलको भाउ एक्कासी किन उकालो लाग्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रवार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । बिहिवार हरियालीमा बन्द भएको तेल बजार शुक्रवार पनि उकालो लागेको हो ।

चीनले कोभिडसम्बनधी प्रतिबन्धहरू खुकुलो पारेपछि आर्थिक गतिविधि बढ्ने अनि तेलको माग बढ्ने आशामा शुक्रवार बिहानी कारोबारमा कच्चा तेल झन्डै १ डलरले बढेको छ ।

अमेरिकामा वर्ष अन्त्यमा हिउँदे आँधीका कारण तेल उत्पादन प्रभावित हुँदा कच्चा तेल सञ्चिति घट्दा पनि तेलको भाउले टेवा दिएको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ३ः४५ जीएमटीमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७९ डलर ६३ सेन्टमा पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ दशमलव २ प्रतिशतत धेरै हो । बिहीवार बजार बन्द हुँदा ब्रेन्टको भाउ प्रतिब्यारेल ८३ सेन्टले बढेर ७८ डलर ६९ सेन्टमा उक्लिएको थियो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट ९डब्ल्यूटीआई०को भाउ पनि प्रतिब्यारेल १ दशमलव २ प्रतिशत अर्थात् ९१ सेन्टले बढेर ७४ डलर ५८ सेन्टमा पुगेको थियो । अघिल्लो दिन डब्ल्यूटीआई पनि ८३ सेन्टले बढ्दै ७३ डलर ६७ सेन्टमा बन्द भएको थियो । शुक्रवार तेल बजारमा हरियाली देखिए पनि हप्ताभरको कारोबारमा भने भाउ झन्डै ७ प्रतिशतले घट्ने क्रममा छ । विश्व अर्थतन्त्र मन्दीमा जाने भयका कारण तेल बजारमा कारोबार घटेको छ ।

चीनले अर्थतन्त्र खुलाउने अनुमान अनि विशेषगरी घरजग्गा बजारलाई टेवा दिन स्टिमुलस उपायहरू आउने आशाले पनि तेलको भाउ बढेको हो । डलर केही कमजोर बन्दा पनि तेल बजारले टेवा पाएको सीएमसी मार्केट्सकी एक विश्लेषक टिना टेङ भन्छिन् ।

चीनले बिहिवार कर्जामा चुर्लुम्म डुबेको घर जग्गा बजारलाई टेवा दिन पहिलो पटक घर किन्न लागेकाहरूलाई धितो कर्जाको दरमा समायोजन गर्न मिल्ने गतिशिल संयन्त्र स्थापना गर्ने घोषणा गरेको थियो ।

चीनमा आउँदै गरेको नयाँ वर्षमा रेल, सडक, जल र हवाई यात्राको संख्या २ अर्ब १० करोड पुग्ने अनुमान गरिएको यातायात अधिकारीले शुक्रवार बताएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा ठ्याक्कै दोब्बर हुनेछ । शनिवारदेखि शुरू हुने सार्वजनिक बिदाको समयको दैनिक हवाई यात्रा सन् २०१९ मा कोरोना भाइरसको महामारी शुरू हुनु अघिको झन्डै ७३ प्रतिशत आसपास आउने देखिन्छ ।

चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो । चीनले गएको वर्षको अन्त्यतिर एक्कासी कोभिड विरुद्धको शून्य सहनशिलताको नीति अन्त्य गरेको थियो । यसका कारण हालैका दिनमा त्यहाँ कोभिड विष्फोटक रुपमा बढिरहेको छ । अमेरिकामा डिसेम्बर ३० सम्मको कच्चा तेलको सञ्चिति १४ लाख ब्यारेलले घटेको ऊर्जा सूचना विभागको तथ्यांकले देखाएको थियो । एजेन्सी

Previous Post

प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते, शीर्ष नेताले सम्बोधन गर्ने

Next Post

गण्डकीमा मात्र यो वर्ष तीन अर्बको सुन्तला उत्पादन

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
पाँच करोडको सुन्तला उत्पादन

गण्डकीमा मात्र यो वर्ष तीन अर्बको सुन्तला उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In