• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस २३ गते मंगलबारको राशिफल

मेषः चन्द्रमा १२ औं स्थानमा पुगेकाले खर्च बढ्नेछ। अनावश्यक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। विपक्षी साथीले सहयोग गर्ने भएकाले काम गर्ने वातावरण बन्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ।

वृषः दिन सहज छ। नयाँ साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ। राज्यको सेवा गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा थोरै लगानी भए पनि राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः घरभित्र भन्दा बाहिरका व्यक्तिको सहयोग मिल्नेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा देखिने विकल्पबाट मन खुशी हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

कर्कटः दिन राम्रो छ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। दाजुभाइले साथ दिनेछन्। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। बिहान गणेशको भजन सुनेमा दिन सहज बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंहः इज्जत जोगाउन विशेष ख्याल गर्नुपर्ने दिन छ। आम्दानीका दृष्टिले भने दिन सहज छ। राज्यको सेवाबाट सन्तुष्टि मिल्नेछ। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कन्याः चिसोबाट बच्नु राम्रो हुनेछ। विपक्षी तपाईंको सहयोगमा जुटेकाले महत्त्वपूर्ण काम बन्नेछ। निर्णय गर्नुपर्ने समयमा दीर्घकालीन सोच राख्नु राम्रो हुन्छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

तुलाः शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ। अन्य क्षेत्रमा भने लगानी नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई समय दिन नसक्दा विवाद बढ्ने जोखिम देखिन्छ।

वृश्चिकः बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका अंगमा काम गर्नुहुन्छ भने पदोन्नती हुनेछ। धार्मिक व्यक्तिसँगको सहकार्यबाट फाइदा हुनेछ।

धनुः उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकरः आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। साथीभाइसँगको सहकार्यलाई अगाडि बढाएमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती हुने भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ। प्रेममा ठुलो विश्वास गर्दा घाटा हुने जोखिम रहेको छ।

कुम्भः मन अशान्त बन्नेछ। आफ्नो कामबाट आफैलाई हिनताबोध हुनेछ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। स्वास्थ्य क्षेत्रमा भने सचेत बन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ। परिवारको तर्फबाट तपाईंको राम्रो रेखदेख हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो

Next Post

आज यि ६ प्रदेशमा वर्षा हुने सम्भावना

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने

आज यि ६ प्रदेशमा वर्षा हुने सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In