• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १९ गते शुक्रबारको राशिफल

मेषः खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

वृषः दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भय बढ्नेछ।

मिथुनः थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ। इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी लगानी भए मन प्रशन्न हुनेछ।

कर्कटः साथीभाइबाट असहयोग हुने जोखिम छ। कार्यालयमा सहकर्मीसँग मनमुटाव हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुने योग छ। विपक्षीको शब्दजालमा पर्ने जोखिम भएकाले सचेत बन्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंहः आफन्त भनेका साथीले असहयोग गर्नेछन्। सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ। शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्याः धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

तुलाः निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। खानपानमा भने समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

धनुः धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ। सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकरः शुभ ग्रहको बहुमत भएकाले दाजुभाइको साथ प्राप्त हुनेछ। सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ। गरगहना हराउने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ। वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ।

मीनः ११ औं स्थानमा चन्द्रमा पुगेकाले आज गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

के पिसाबको रङबाट थाहा हुन्छ कलेजोको क्यान्सर ?

Next Post

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In