• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सूर्य नजिक पुगेको पार्कर सम्पर्कमा, नासाले भन्यो, ‘सबैभन्दा ठूलो उपलब्धि’

१३ पुस २०८१,
0
सूर्य नजिक पुगेको पार्कर सम्पर्कमा, नासाले भन्यो, ‘सबैभन्दा ठूलो उपलब्धि’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । नासाको पार्कर सोलार प्रोब डिसेम्बर २४ मा सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ ।

क्रिसमसअघि पार्करले सूर्यबाट ६१ लाख किलोमिटर मात्रै पार गरेको थियो, अहिलेसम्म कुनै पनि यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो । तर, यस अवधिमा वैज्ञानिकहरूले यस अन्तरिक्ष यानसँग सम्पर्क गर्न नसक्दा नासाको चिन्ता बढेको थियो ।

तर शुक्रबार मध्यरातभन्दा ठीक अघि वैज्ञानिकहरूले पार्कर सोलार प्रोबबाट सङ्केत पाएको नासाले जनाएको छ । अर्थात्, नासाको यो अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्न सफल भएको औपचारिक रूपमा पुष्टि भएको छ । नासाका अनुसार सौर्य सतहबाट ६१ लाख किलोमिटरको दूरीमा पुगेर पनि यो अनुसन्धान सुरक्षित रहेको र अन्तरिक्ष यानले सामान्य रूपमा काम गरिरहेको छ ।

कतिपयलाई ६१ लाख किलोमिटरको दूरी धेरै छ जस्तो लाग्ने भए पनि नासाका वैज्ञानिक डा निकोला फक्सले यसरी व्याख्या गरेकी छिन् , ‘यदि हाम्रो पृथ्वी र सूर्यबीच १ मिटरको दूरी छ भने पार्कर सुर्य भन्दा ४ सेन्टिमिटर मात्रै टाढा भएको छ, जुन ठूलो उपलब्धि हो ।

वास्तवमा, वैज्ञानिकहरूले आशा गरेका छन् कि अन्तरिक्ष यान सूर्यको बाहिरी वायुमण्डलबाट गुज्रने बित्तिकै यसले लामो समयदेखि चलिरहेका रहस्य समाधान गर्न सक्ने डाटा संकलन गर्नेछ ।

वैज्ञानिकहरू भन्छन् कि सूर्यको बायुमण्डल वास्तवमा धेरै तातो छ । सूर्यको सतहको तापक्रम करिब ६ हजार डिग्री सेल्सियस वा सोभन्दा बढी हुन्छ तर उसको बायुमण्डलबाट टाढा हुँदा लाखौं डिग्रीसम्म पुग्छ । वैज्ञानिकहरू जान्न चाहन्छन् सूर्यको बाहिरी वायुमण्डलको तापक्रम अर्थात् सोलार चक्र यति धेरै हुनुको कारण के हो ? यो मिसनले वैज्ञानिकहरूलाई सुर्यवाट निस्कने उर्जाको कारण जान्न खोजिरहेका छन ।

अर्थात् सौर्य वायुको प्रवाहलाई अझ राम्ररी बुझ्न मद्दत गर्नेछ । जब यी कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रसँग सम्पर्कमा आउँछन्, आकाश उज्यालो हुन्छ, तर यसले मौसम सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पावर ग्रिड, इलेक्ट्रोनिक्स र सञ्चार प्रणालीहरू ध्वस्त हुन सक्छ ।

पृथ्वीमा मानव जीवनका लागि सूर्य, यसको गतिविधि, अन्तरिक्षको मौसम, सौर्य वायुलाई बुझ्न निकै महत्त्वपूर्ण रहेको र नासाको पार्कर सोलार प्रोबमा यसको अध्ययनका लागि महत्त्वपूर्ण तथ्याङ्क उपलब्ध गराउने क्षमता रहेको वैज्ञानिकहरूको विश्वास छ ।

अघिल्लो समाचार

हिउँ गुमाएको ‘माछापुच्छ्रे हिमाल’ (तस्बिरहरू)

अर्को समाचार

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन